थारु गायक परियारको रुपरंगके रानी गीत सार्वजनिक

थारु गायक परियारको रुपरंगके रानी गीत सार्वजनिक
भगतराम चौधरी नेपालगञ्ज, पुस २४ गते । थारु गायकको नामले चर्चामा रहेका विश्वसागर परियारको फेरि नयाँ डिजे गीत सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीत सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो । पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो...

मिस एण्ड मिष्टर थारुको ड्रेस डिजाइनर पर्दाभित्रकी मिस थारु !

मिस एण्ड मिष्टर थारुको ड्रेस डिजाइनर पर्दाभित्रकी मिस थारु !
लक्की चौधरी काठमाडौं, पुस ७ गते । गत सोमबार पुस ३ गते भएको मिस एण्ड मिष्टर थारु २०७४ का लागि ड्रेस डिजाइन गर्ने कैलाली टीकापुरकी सुशीला चौधरी पर्दा पछाडिकी मिस थारु बन्न सफल भएकी छिन् । ड्रेस डिजाइनरमा स्नातक गरेकी चौधरी करिब पाँच वर्षदेखि ड्रेस डिजाइन र व्यवस्थापन पेशामा छिन् । थारु...

थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक

थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम थारु नेपालगन्ज, पुस ६ गते । थारु समुदायको मुख्य पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको माघी रे भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको माघी रे...

जेनिसा चौधरी र चन्दन चौधरी बने मिस एण्ड मिष्टर थारु २०७४

जेनिसा चौधरी र चन्दन चौधरी बने मिस एण्ड मिष्टर थारु २०७४
काठमाडौं, पुस ४ गते । पहिलो पटक भएको मिस एण्ड मिष्टर थारु प्रतियोगिताबाट चित्तवनकी जेनिसा चौधरी र सिराहाका चन्दन चौधरी मिस एण्ड  मिष्टर थारु २०७४ छानिएका छन् । सोमबार अवेर रातीसम्म राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताबाट दुवैजना उपाधी हात पार्न सफल भएका हुन् । प्रतियोगितामा मिस थारुकालागि २७ जना युवती र मिष्टर...

थारु गीत गायनमा विश्वसागर र सुमन चौधरीको जोडी जम्दै

थारु गीत गायनमा विश्वसागर र सुमन चौधरीको जोडी जम्दै
भगतराम थारु नेपालगन्ज, मंसिर २९ गते । उदयमान थारु गायक विश्वसागर परियारको तेल्लार बोली तुहिन भर्म केल लागल हो बोलको गित सार्वजनिक भएको छ । पछिल्लो समय थारु गित संगितमै दिनरात लागिपर्ने गायक परियारले धमाधम थारु गितको भिडियो सार्वजनिक गर्दै आएका छन् । उनले संगित र स्वर दिएका गित थारु गाउँमा घन्कीने...

पुस ३ मा छनौट हुँदैछन् पहिलो पटक ‘मिष्टर एण्ड मिस थारु’

पुस ३ मा छनौट हुँदैछन् पहिलो पटक ‘मिष्टर एण्ड मिस थारु’
काठमाडौं, मंसिर २८ गते । अहिलेको विश्व रङमञ्चतिर आकर्षित भइरहेकाबेला तराईको ठूलो जनसंख्या ओगट्ने आदिबासी थारु समुदाय पनि मोडलिङतिर आकर्षित हुँदैगएको छ । आफ्नै कला संस्कृतिले सम्पन्न थारु समुदाय बाह्य रङमञ्चीय दुनियाप्रति आकर्षित हुँदै मिष्टर एण्ड मिस थारु छनौट प्रक्रियामा जुटेको छ । प्रतियोगितामार्फत पहिलो पटक मिष्टर एण्ड मिस थारु छनौट...

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै
विष्णु कुशुम घोराही, मंसिर २० गते । संस्कृतिको धनी मानिने थारु समुदायमा अब केहि गर्ने आशा पलाएको छ । थारु समुदायमा पछिल्लो समय म्युजिक भिडियो बनाउनेक्रम बढिरहेको अवस्थामा युवा पुस्तालाई मध्यनजर गर्दै आधुनिक गीत तथा नृत्यप्रति यस समुदायको निकै लगाव बढेको पाइएको छ । दाङमा पनि थारु कलाकार संघ स्थापना भएलगत्तै दङ्गाली...

थारु गीत संगीतमा स्थापित हुँदैछन् गायक विश्वसागर परियार

थारु गीत संगीतमा स्थापित हुँदैछन् गायक विश्वसागर परियार
विमला चौधरी नेपालगञ्ज, मंसिर ४ गते । बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायनक्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् । अनलाइन अइहो हो छैली...

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै

चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै
सन्तकुमार चौधरी चितवन, कात्तिक २६ गते । गायक अमितसिंह चौधरीले नेपाली चलचित्र “पसले” मा स्वर दिएका छन् । पसले चलचित्र छायांकनको तयारीमा छ । यो चलचित्रमा उनले दुईवटा गीतमा स्वर दिएका छन् । आईलभ यू...भन आई लभ यु बोलको गीत सँगै अर्का एउटा थारु भाषाकै गीतमा उनले स्वर दिएका हुन । चलचित्रमा...

चर्चित गायक मनोज महतो फेरि नयाँ थारुगीत ल्याउने तयारीमा

चर्चित गायक मनोज महतो फेरि नयाँ थारुगीत ल्याउने तयारीमा
सन्तकुमार चौधरी चितवन, कात्तिक ९ गते । गायक मनोज महतो फेरि नयाँ गीत ल्याउने तयारीमा जुटेका छन् । केही महिना अघि मात्रै उनले “कहबसु याजु मोर मनवाक वतवा, सुनवही जउ तुई ” निकै चर्चा कमाएको थियो । म यस्तो गीत गाउँछु नेपाली चलचित्रको कभर गीतलाई थारु भाषामा उनले आवाज दिएका थिए ।...