वियोण्ड टीकापुरः थारु पहिचान

वियोण्ड टीकापुरः थारु पहिचान
थारु बसोबास गर्दै आएको भूक्षेत्र थरुहट जहाँ उनीहरु शताब्दीयौं विताए । डोरबहादुर विष्टका अनुसार थारुहरु आफ्नो माटोसँग छुटिन नसक्ने गरी गाँसिएका छन् । आजसम्म कुनै पनि थारुले न सीमापारीको भारतलाई नजिक ठान्छ न पहाड उक्लेर आफ्नो भाग्य अजमाउन नै खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी...

नयाँ युगको प्रारम्भ गरौं

नयाँ युगको प्रारम्भ गरौं
“वास्तविकता यो छ की आदिवासी जनसंख्या ज्यादतर इतिहासको दुर्घट्नाले बनेको उनीहरूका मालिकहरूसँग उनीहरूलाई शासन गर्ने शाश्वत अधिकार छ भन्ने स्वीकार गर्न अनिच्छुक देखिन्छन् ।” ग्राह्म ई. फुलर (राजनीतिशास्त्री, हार्वड विश्वविद्यालय) विषय प्रवेश संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दशक घोषणा गरे पश्चात् संसारभर अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएको...

बाबाको चप्पल

बाबाको चप्पल
लहान बजारको पश्चिम पडरिया गाउँको पछबरिया टोल । खपराको छाना भएको दुईवटा घर । सानो आँगन । आँगनअगाडि गोरु बाँध्ने परालको छाना भएको सानो गाहली (गुहाली) । गाहलीको आधा भागमा बसघरा (केटामान्छे बस्ने घर) थियो, जहाँ बा सुत्थे । एक दिन बा खेतबाट फर्केपछि चप्पल फुकालेर बसघरामा राखे । के सोचे कुन्नि, उनले त्यो चप्पल दायाँ...

सुदूर होइन सुन्दरपश्चिम

सुदूर होइन सुन्दरपश्चिम
नेपालको सुदूरपश्चिमी भूभागमा हिमाल–पहाड–तराईको सन्तुलन छ । तीनै भूभागको सम्मिश्रण भएको ठाउँमा विकासको सम्भावना अधिक हुन्छ । तर हाम्रो सोच, कार्यशैली र अदूरदर्शिताले यस क्षेत्रको सन्तुलित विकास भएको छैन । सुदूरपश्चिमलाई ‘सुदूर’ अर्थात् टाढाको मानसिकताले हेर्ने गरिएकै छ । ‘सूर्य पनि अस्ताउन आउने भूभाग हो सुदूरपश्चिम’ भन्छौँ । यो सङ्...

आदिबासीको परम्परागत ज्ञान लोप हुँदै

  बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र प्लाष्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर...

थारु संस्कृतिः हस्तान्तरणमा चुनौति !

थारु संस्कृतिः हस्तान्तरणमा चुनौति !
संस्कृति कुनै समाजको गहिराईसम्म व्याप्त गुणहरुका समग्र रुपको नाम हो । जुन ती समाजको सोच्ने, विचार गर्ने, खाने लाउने, बोल्ने, नृत्य गायन, साहित्य कला, आदिमा परिलक्षित हुन्छ (स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडिया) । संस्कृति अर्थात् उत्तम या सुध्रेको स्थिति । संस्कारजन्य संस्कृतिकै कारण मनुष्य अन्य प्राणीभन्दा उन्नत र चेतनशील सावित भएको छ...

थरुहट आन्दोलनः घोषणाको हतारो किन ?

थरुहट आन्दोलनः घोषणाको हतारो किन ?
संसारभरी उदारलोकतन्त्रको मानक जब निर्वाचन भयो, त्यही निर्वाचन अहिले आएर लोकतन्त्रको लागि संकट ल्याएको छ । भर्खरै भारतको लोकसभाको चुनावको तापमान बढदैछ । सबै गठबन्धनको नारा आफ्नै छन् । हिन्दुत्वको आवाज किन भारतीय सुरक्षाको चासो हुन पुगे ? शायद गालिबले आफूलाई नै केन्द्रमा राखी एउटा शायरी रचना गरे—“बेबकुफों का कमी...

राष्ट्रिय मुक्ति क्रान्तिको सवाल

राष्ट्रिय मुक्ति क्रान्तिको सवाल
नेपाल राज्यको आधुनिकरण २००७ साल पश्चात शुरु भएको मानिन्छ । धार्मिक शासनको विरुद्ध नेपालमा उदारवादी लोकतन्त्रको लागि २००७ सालदेखि क्रान्तिको अगुवाई गरेको काँग्रेस त्यो समयमा क्रान्तिकारी देखियो । उदार लोकतन्त्र स्थापित गर्दै नागरिक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकार सहित आवधिक निर्वाचन तथा संसदको सर्वोच्चता कायम गर्न खोजे । तर यी...

पहिचानको आन्दोलनः थारु राजनीतिक आयाम

पहिचानको आन्दोलनः थारु राजनीतिक आयाम
प्रारम्भ थारु विद्यार्थी समाजको भेला तथा सम्मेलनहरुमा चार विषयहरु उठ्ने गर्छन् । यदि थारुको ऐतिहासिक विरासत फेरि कायम गर्ने हो भने गणतन्त्र, थरुहट÷थरुवान स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकार र स्वशासन अनिवार्य शर्त ठहर हुन पुगे । त्यस बखतको मान्यता के थियो कि गणतन्त्र र धर्मनिरपेक्षता एक सिक्काका दुई पाटा हुन । यदि...

मेलमिलापको पर्व थारु माघी

मेलमिलापको पर्व थारु माघी
माघी भूमिपुत्र थारु समुदायको प्रमुख सांस्कृतिक पर्व हो । एकाअपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीमा थारु समुदायले वर्षभरिको कामको समिक्षा गर्छन् । पश्चिमका थारुले माघी माघे...