विचार
कपिलवस्तुमा लोप हुँदै बरघर प्रथा
समय परिवर्तनसँगै समाजलगायत विभिन्न क्षेत्र प्रभावित हुनु स्वाभाविक हो । तर समाजमा रहेका विकृति फैलाउने खालका पुराना परम्परालाई त्याग्दै केही असल वा मौलिक पहिचान झल्किने रीतिरिवाजलाई परिमार्जन गरिनु बुद्धिमानी ठान्छन् आजका युवा । चार वर्ण छत्तीस जातको फूलबारी मानिने देश हो हाम्रो नेपाल । त्यसै अन्तर्गत रहेको थारु समुदाय जुन...
थारु समुदायमा ‘माघ लहान’
थारु समुदायले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भनी सम्बोधन गर्छन् । दाङ पश्चिमका थारु समुदायले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास...
थारु लोकसंस्कृतिमा माघी पर्व
राजनीतिक आरोह अवरोह र अबको बाटो
राजनीति कतिबेला सुरु भयो यसै भन्न सजिलो छैन । राजनीतिशास्त्रीहरुले इशापूर्वका चिन्तकहरु शुकरात, प्लेटो र अरस्तुका विचारहरुलाई राजनीतिको सुरुवाती दिशानिर्देश मान्दछन् । त्यसो त पूर्वीय दर्शनको अध्ययन गर्दा सत्ययुग, द्वापर युगका सन्दर्भ र रामायण र महाभारतजस्ता गाथाहरुको सन्दर्भका आधारमा राजनीति र कुटनीतिको विवेचना गर्ने गरिन्छ । अर्थराजनीतिको सन्दर्भमा भारतवर्षका चाणक्य...
जनगणनामा नागरिक सहभागिता
स्वतन्त्र विश्व कोष (विकिपिडिया) का अनुसार कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गर्ने काम जनगणना हो । निश्चित् समयको अन्तरालमा सरकारी निकायमार्फत गरिने यो नै जनसंख्याको औपचारिक गणना हो । नेपालमा प्रत्येक १० वर्षको अन्तरालमा जनगणना गर्ने गरिएको छ । बिसंं १९६८ मा पहिलो पटक जनगणना...
सुप्पो ठटाएर लक्ष्मी स्वागत गर्ने थारु दीपावली
थारु अटवारी र महाभारत प्रसङ्ग
थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले व्रत बस्ने पर्वकोरुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । स्वइच्छाले पुरुषले अष्टिम्कीमा र महिलाले...
थारू भाषा मानकीकरण सवाल
एक अर्काको विचार आदान प्रदान तथा सूचना प्रवाह गर्ने प्रमुख माध्यम भाषा हो । लिखितरुपमा विचार प्रवाह गर्दा लिपिको आवश्यकता पर्छ । मौखिक रुपमा प्रवाह गर्दा ध्वनिको खाँचो पर्छ । भाषाविना विचार प्रवाह अपूर्ण हुन्छ । भाषालाई समाजमा प्रयोग गरिने हुनाले यसलाई सामाजिक वस्तु मानिन्छ । चराचर जगतका जीव जिवात्माले...
द्वन्द्व पीडितहरुको परिपूरण आवश्यक
एघारौ अन्तर्राष्ट्रिय बेपत्ता पारिएका पीडितहरुको दिवसको सन्दर्भमा पीडितको न्यायका लागि ऐक्यवद्धता जनाउन, प्रतिवद्ध हुन र जिम्मेवार सरोकारवालाहरुलाई संक्रमणकालीन न्यायको सम्बेदनशीलता स्मरण गराउन एकसाथ उभियौ । सन् २०१० मा संयुक्त राष्ट्रसंघद्वारा विधिवत घोषणा गरी ३० अगष्ट २०११ देखि अन्तर्राष्ट्रिय स्तरबाट मनाउन थालिएको बेपत्ता दिवस, पीडितहरुको अधिकारको वकालत गर्ने दिनको रुपमा स्थापित...