निर्वाचन ऐन लैङ्गिकमैत्री बन्छः प्रमुख निर्वाचन आयुक्त डा. यादव

निर्वाचन ऐन लैङ्गिकमैत्री बन्छः प्रमुख निर्वाचन आयुक्त डा. यादव
लक्की चौधरी काठमाडौं, भाद्र १५ गते । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अब हुने निर्वाचनमा महिलाको समान प्रतिनिधित्व सुनिश्चित गराउनेगरी निर्वाचन ऐन निर्माण भइरहेको बताउनुभएको छ । जागरण नेपालसहित नौवटा महिला आवद्ध संघ संस्थाको बुधबार निर्वाचन आयोगको कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले त्यस्तो बताउनुभयो । राज्यका सबै तह र...

नेता पुनस्र्थापित भए, मुक्तकमैया हलिया भएननः भूमिसुधारमन्त्री पाण्डे

नेता पुनस्र्थापित भए, मुक्तकमैया हलिया भएननः भूमिसुधारमन्त्री पाण्डे
काठमाडौं, भाद्र १५ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनस्र्थापना नहुनु विडम्बनापूर्ण भएको बताउनुभएको छ । सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताउनुभयो । सरकारले चाहेमा पुनस्र्थापनाको काम...

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली
काठमाडौं, भाद्र १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभएको छ । संविधान कार्यान्वयन मुख्य विषय भएको उहाँको तर्क छ । एमाले सचिव ज्ञवालीले हमार पहुरासँग कुरागर्दै...

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा
काठमाडौं, भाद्र १५ गते । मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न...

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर
काठमाडौं, भाद्र १३ गते । पथरैया ४, मटेरा निवासी सुशीला चौधरी काठमाडौंको आधुनिक फेसन डिजाइनरमा दरिनु भएको छ । उहाँले भर्खरै काठमाडौंमा आफूले तयार गरेको फेसनको एक दिने प्रदर्शन गर्नुभएको छ । आइसी इन्टरनेशनल फेसन टेक्नोलोजी काठमाडौंबाट तीनवर्षे फेसन डिजाइनरको कोर्स सिक्नुभएकी चौधरीले बागबजारस्थित करियर ट्रेनिङ फाउण्डेशन नेपालको सहयोगमा शनिबार फेसन...

प्रधानमन्त्रीले भन्नुभयो, ‘फाष्ट ट्रयाक निर्माण ठेक्का भारतलाई दिइँदैन’

प्रधानमन्त्रीले भन्नुभयो, ‘फाष्ट ट्रयाक निर्माण ठेक्का भारतलाई दिइँदैन’
काठमाडौं, भाद्र १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ काठमाडौं फाष्ट ट्रयाक निर्माणको काम भारतीय कम्पनीलाई नदिइने बताउनुभएको छ । आफू भारत भ्रमणमा जानुअघि विज्ञहरुसँग सो विषय र राष्ट्रिय महत्वका विषयमा नीतिगत र प्राविधिक राय लिएर जाने उहाँको भनाई छ । राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँग सोमबारको भेटमा प्रधानमन्त्रीले उक्त...

सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ

सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ
काठमाडौं, भाद्र १२ गते । वरिष्ठ लोकगायक खेम गुरुङको आइतबार पशुपति आर्याघाटमा बौद्ध परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय गुरुङको पार्थीव शरीरमा उहाँका दुईजना छोराले दागबत्ति दिएका थिए । खाँदवारी ३, संखुवासभा निवासी गुरुङको कलेजो समस्याका कारण उपचारकै क्रममा भाद्र ९ गते अस्पतालमै आसमयिक निधन भएको थियो । उहाँको पार्थीव...

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टीकापुरको झुठा मुद्दा खारेज हुन्छ’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टीकापुरको झुठा मुद्दा खारेज हुन्छ’
काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेश आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको आयोगले सिफारिस गर्ने बताउनुभएको छ । आइतबार दिउँसो कैलालीका थारु समुदायका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘टीकापुर लगायत तराई–मधेश आन्दोलनका क्रममा देशैभरी भएका घटनाहरुको छानविन गर्न सर्वोच्च अदालतका...

थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’

थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’
काठमाडौं, भाद्र ११ गते । थारु कल्याणकारिणीसभा उपत्यका समितिको सातौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले पूर्व पश्चिमका थारुलाई मिलाएर एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा पश्चिमा थारुको निकै न्यून उपस्थिति रहेको थियो । काठमाडौंको अनामनगरमा शनिबार भएको थाकस उपत्यका समितिको उद्घाटनसत्रमा बोल्दै वक्ताहरुले त्यस्तो सुझाव दिएका हुन् । आयोजक...

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार
काठमाडौं, भाद्र १० गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएकाले अब अब सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक मन्त्रिपरिषद्...