पत्रकार तथा साहित्यकार लक्की चौधरी पुरस्कृत हुँदै
गीता चौधरी
काठमाडौं, पुस २३ गते । पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । पुस २५ गते हुने विशेष समारोहकाबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।
सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको...













