नेकपामा पाँच थारुलाई जिल्ला इन्चार्ज र ११ लाई सहइन्चार्जको जिम्मा

नेकपामा पाँच थारुलाई जिल्ला इन्चार्ज र ११ लाई सहइन्चार्जको जिम्मा
काठमाडौं, साउन ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभिन्न जिल्लामा गरी पाँचजना थारु जिल्ला इन्चार्जको जिम्मेवारीमा आएका   छन् । त्यस्तै, ११ जना थारु नेता सहइन्चार्जको जिम्मेवारी पाएका छन् । नेकपाको सचिवालय बैठकले आइतबार ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला मध्ये पाँच जिल्लाका इन्चार्ज हुने...

लोकसेवा परीक्षा उत्तीर्ण गर्ने आदबासी उम्मेदवारलाई सम्मान

लोकसेवा परीक्षा  उत्तीर्ण गर्ने आदबासी उम्मेदवारलाई सम्मान
काठमाडौं, साउन ४ गते । नेपाल न्याय सेवा कानून, न्याय तथा सरकारी वकिल समूह शाखा अधिकृतमा उत्तीर्ण भएका आदिबासी जनजाति उम्मेदवारलाई एक कार्यक्रमका बीच शनिबार यहाँ सम्मानित गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल आदिबासी जनजाति महिला महासंघ र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय...

कमैया मुक्त भएको १९ वर्ष, भएन अझै मुक्त कमैयाको पुनरस्थापना

कमैया मुक्त भएको १९ वर्ष, भएन अझै मुक्त कमैयाको पुनरस्थापना
लक्की चौधरी काठमाडौं, साउन २ गते । पश्चिम तराईका जिल्लामा दासदासी प्रथाकोरुपमा रहेको कमैया मुक्त घोषणा भएको १९ वर्ष पूरा भएको छ । तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो । तर विना तयारी मुक्त घोषणा गरिएकाले १९ वर्ष पूरा हुँदासमेत मुक्त कमैयाको अझै...

साउन २ र १० गते बन्द फिर्ता, लोकसेवा परीक्षा अवरुद्ध गर्ने परिपत्र

साउन २ र १० गते बन्द फिर्ता, लोकसेवा परीक्षा अवरुद्ध गर्ने परिपत्र
काठमाडौं, साउन १ गते । आदिबासी जनजाति महासंघले विशेष परिस्थितिका कारण साउन २ र १० गते निर्धारण भएको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको बताएको छ । तर लोकसेवा आयोग विरुद्धको आन्दोलन कार्यक्रम भने जारी रहने परिपत्र महासंघले गरेको छ । महासंघका अध्यक्ष जगत बरामको हस्ताक्षरमा गरिएको परिपत्रले देशव्यापी आन्दोलनको कार्यक्रम जारी...

छायाङ्कन तयारीमा रहेको चलचित्र थारुगिरीको निर्देशकमा चालिसे

छायाङ्कन तयारीमा रहेको चलचित्र थारुगिरीको निर्देशकमा चालिसे
भगतराम थारु नेपालगन्ज, साउन १ गते । आदिवासी चलचित्र विकास बोर्डबाट स्विकृति (मान्यता) पाएको थारु कथानक चलचित्र थारुगिरीको निर्देशनको जिम्मा केशव चालिसेले पाउनुभएको छ । बर्दिया जयनगर पथलैया जन्मथलो भएका निर्देशक केशब सानै उमेरदेखि कलाकारितामा रुची राख्दै आउनुभएको छ । कलाकारितालाई माया गर्दैगर्दा केशवले थारु चलचित्र थारुगिरीको निर्देशन गर्ने मौका पाउनु खुशीको...

थाकसले दियो एकताको सन्देशः आगामी दवावका कार्यक्रम मिलेर गर्ने

थाकसले दियो एकताको सन्देशः आगामी दवावका कार्यक्रम मिलेर गर्ने
गीता चौधरी काठमाडौं, असार २३ गते । थारु कल्याणकारिणीसभा (थाकस) र थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलन परिचालन कमिटीको दुई दिने एकीकृत थरुहट राष्ट्रिय भेला २०७६ सम्पन्न भएको छ । भेलाले थारु एकताको सन्देश प्रवाह गरेको छ । चितवनमा शनिबार र आइतबार जारी भेलाको २१ बुँदे निस्कर्ष निकाल्दै थाकसले आगामी आन्दालन र...

६० नम्बर थपेर कोइरालालाई स्नातकोत्तर उत्तीर्ण गराउने त्रिवि विवादमा

६० नम्बर थपेर कोइरालालाई स्नातकोत्तर उत्तीर्ण गराउने त्रिवि विवादमा
काठमाडौं, असार १७ गते । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको उपाधी दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ मानवीय त्रुटि भएको त्रिवि पदाधिकारीहरुको भनाई छ । ९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बरले उत्तीर्ण गराएको भेटिउको छ । तीन विषयमा स्नातकोत्तरको डिग्री...

एस्इइमा करिश्मालाई बी प्लस, शान्ता चौधरीलाई बी ग्रेड

एस्इइमा करिश्मालाई बी प्लस, शान्ता चौधरीलाई बी ग्रेड
काठमाडौं, असार १२ गते । नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएर एसइइ परीक्षा उत्तीर्ण गर्नुभएको छ भने सांसद शान्ता चौधरीले बी ग्रेडमा उत्तीर्ण गर्नुभएको छ । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार करिष्माले जीपिए ३ र शान्ताले २.६५ जीपीए ल्याउनुभएको हो। यसै वर्ष परीक्षा दिएकी शान्ता चौधरीकी छोरी विनु चौधरीले भने बी प्लस...

थाकसको राष्ट्रिय भेला सर्यो, असार २१ गते चितवनमा हुने

थाकसको राष्ट्रिय भेला सर्यो, असार २१ गते चितवनमा हुने
काठमाडौं, असार ६ गते । थारु कल्याणकारिणीसभा (थाकस) तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार ७ र ८ गते तय भएको संयुक्त राष्ट्रिय भेला असार २१ र २२ गतेकालागि सरेको सभाले जानकारी गराएको छ । राजनीतिक उतारचढाव तथा अन्य कारणले भेला सार्ने निर्णय भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । भेलामा...

काठमाडौंमा हुई हप्ते थारु लोक चित्रकला प्रदर्शनीको तयारी

काठमाडौंमा हुई हप्ते थारु लोक चित्रकला प्रदर्शनीको तयारी
काठमाडौं, असार ५ गते । थारु लोक चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणका लागि काठमाडौंमा दुई हप्ते थारु लोक संस्कृति चित्रकला प्रदर्शनी हुनेभएको छ । असार २८ देखि साउन १० गतेसम्म हुने चित्रकला प्रदर्शनीले थारु चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । अरुपण आर्ट ग्यालेरी लाजिम्पाट र दाङ हस्तकला संघको...