थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसादको नाम सिफारिस

थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसादको नाम सिफारिस
काठमाडौं, माघ ६ गते । संवैधानिक परिषदको बैठकले पाँचवटा आयोगका अध्यक्षहरुको नाम आइतबार सिफारिस गरेको छ । थारु आयोगको अध्यक्षमा पूर्व आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी (वर्दिया) को नाम सिफारिस भएको छ । वर्दिया निवासी चौधरी तत्कालिन माओवादीका नेता हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका चौधरीको नाम आयोग अध्यक्षकालागि...

गलत सामाजिक मूल्य र मान्यताको सुधार गर्दै जानुपर्छः सांसद राई

गलत सामाजिक मूल्य र मान्यताको सुधार गर्दै जानुपर्छः सांसद राई
काठमाडौं, माघ १ गते । गत पुस २५ गते उपचारको क्रममा निधन हुनुभएकी ७५ वर्षिया लक्ष्मी राईलाई श्रद्धाञ्जलि दिन उहाँकी छोरी उषाकला राई तथा ज्वाइँ पूर्व कानून मन्त्री शेरबहादुर तामाङको जोरपाटीस्थित घरमा पुग्दा छोरी उषाकला राई किरियामा बस्नुभएको थियो । प्रदेश नं. १ बाट प्रदेश सांसद रहनुभएकी राईको आमा लक्ष्मीराईको निधन...

उपत्यकामा माघी महोत्सवको रमझम, विगतकोजस्तो सहभागिता देखिएन

उपत्यकामा माघी महोत्सवको रमझम, विगतकोजस्तो सहभागिता देखिएन
काठमाडौं, माघ १ गते । उपत्यकामा बासोबास गर्ने थारु समुदायले यसवर्ष पनि माघी महोत्सवको आयोजना गरेका छन् । हरेक वर्ष टुँडीखेलमा महोत्सव आयोजना गर्दैआएका थारुले यसपल्ट चावहिल चोकभन्दा करिब दुई किलोमिटर टाढाको चुच्चेपाटी मैदानमा महोत्सव आयोजना गरे । मगर समुदायले टुँडीखेल ओगटेपछि थारुहरु अन्तिम समयमा आएर चुच्चेपाटीमा महोत्सवको आयोजना गरेका थिए...

थारुको माघी महोत्सव चुच्चेपाटीमा, उदघाटन १ गते प्रधानमन्त्रीले गर्नुहुने

थारुको माघी महोत्सव चुच्चेपाटीमा, उदघाटन १ गते प्रधानमन्त्रीले गर्नुहुने
काठमाडौं, पुस ३० गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले यसवर्ष पनि काठमाडौंमा माघी महोत्सवको तयारी गरेका छन् । तर यसपल्ट महोत्सव चुच्चेपाटीस्थित होटल ह्यात रेजिन्सीको मैदानमा पुगेको छ । मगर समुदायले टुँडीखेलमा महोत्सवकालागि कब्जा गरेपछि थारुको महोत्सव चुच्चेपाटीमा पुगेको थारु कल्याणकारिणीसभा ९थाकस० का महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । थारु माघी...

थारुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिन सांसद चौधरीको माग

थारुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिन सांसद चौधरीको माग
काठमाडौं, पुस २९ गते । नयाँ वर्षकोरुपमा मनाइने थारु समुदायको प्रमुख पर्व माघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा सत्गौवा थारुले सार्वजनिक विदा दिन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले माघ पर्वको अवसरमा थारु समुदायलाई विदा दिन सरकारसँग माग गर्नुभयो ।...

फोनिजको तेस्रो बैठक सम्पन्न, राष्ट्रिय भेला फागुन ८ गते पोखरामा हुने

फोनिजको तेस्रो बैठक सम्पन्न, राष्ट्रिय भेला फागुन ८ गते पोखरामा हुने
काठमाडौं, पुस २९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक तथा गण्डकी भेला शनिबार तनहुँको भिमादमा सम्पन्न भएको छ । बैठकले राष्ट्रियय भेला फागुन ८ गते पोखरामा गर्ने निर्णय गरेको छ । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङ सामुदायिक होमस्टेमा २०७५ पुस २८ गते सम्पन्न भेलाले १७ बुँदे...

थारु महिला उत्थान समाजले पुस ३० गते झुम्कामा माघी महोत्सव गर्ने

थारु महिला उत्थान समाजले पुस ३० गते झुम्कामा माघी महोत्सव गर्ने
सुनसरी, पुस २५ गते । सुनसरीको झुम्कास्थित जितमहान चोकमा थारु महिला उत्थान समाजले पुस ३० गते एकदिने माघी महोत्सव २०७५ आयोजना गर्ने भएको छ । थारुको महान पर्व माघीलाई तिला संक्रान्तिकोरुपमा पनि पूर्वका थारुले मनाउने गर्छन् । महोत्सवमा थारु समुदायको भेषभुषा प्रदर्शन सँगै पौराणिक धुम्रा नाचको दोहोरी प्रतियोगिताको आयोजना हुने उत्थान...

सांसद रेशमलाल चौधरीले सांसदको सुविधा पाउँदैननः सभामुख

सांसद रेशमलाल चौधरीले सांसदको सुविधा पाउँदैननः सभामुख
काठमाडौं, पुस २५ गते । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पुर्पक्षकालागि हाल दिल्लीबजारस्थित कारागारमा रहनुभएका सांसद रेशमलाल चौधरीले सांसदले पाउने कुनै सुविधा हाल नपाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरुले उठाएको जिज्ञासामा प्रष्ट पार्दै सभामुख महराले त्यस्तो बताउनुभयो । महाराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं...

सांसद रेशमलाल चौधरीलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

सांसद रेशमलाल चौधरीलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश
काठमाडौं, पुस २३ गते । सर्वोच्च अदालतले टीकापुर घटनाको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका सांसद रेशमलाल चौधरीलाई थुनामै राख्न आदेश गरेको छ । थारु समुदायले सांसद चौधरीलाई थुनामुक्त गर्नुपर्ने मागसहित सरकारलाई दवाव दिइरहेका बेला सर्वोच्चको यो पछिल्लो आदेश आएको छ । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई...

सांसद रेशम चौधरीलाई संसद बैठकमा सहभागी गराउन थाकसको माग

सांसद रेशम चौधरीलाई संसद बैठकमा सहभागी गराउन थाकसको माग
काठमाडौं, पुस २२ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि भारी मतले निर्वाचित सांसद रेशम चौधरीलाई संसद बैठकमा सहभागी गराउन सरकारसँग माग गरेको छ । शपथ ग्रहणलाई थाकसले सकारात्मकरुपमा लिंदै सो माग गरेको हो । थाकसका महामन्त्री प्रेमीलाल चौधरीले आइतबार विज्ञप्ती जारी गर्दै सो...