काठमाडौं उपत्यकामा यस वर्ष दुई दिने थारु माघी महोत्सव २०७५ को तयारी
काठमाडौं, पुस १७ गते । काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले हरेक वर्षझैं यस वर्ष पनि पुस ३० र माघ १ गते (दुई दिन) माघी महोत्सव २०७५ टुँडीखेलमा मनाउने तयारी थालेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गराउने प्रयास गरिएको आयोजकले बताएको छ ।
थारु कल्याणकारिणी...














