पौने सात घण्टा ढिलो थाकसको बन्दसत्र शुरु, धर्नाकारीको माग सुनुवाई हुने
काठमाडौं, असोज ८ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको बन्दसत्र निर्धारित समयभन्दा करिब पौने सात घण्टापछि पौने छ बजेबाट शुरुभएको छ । धर्नामा रहेका सप्तरी र रौतहट जिल्लाको समस्या समाधानका लागि वार्ता टोली गठन गरी सल्टाउने सहमतिअनुसार बन्दसत्र शुरु भएको हो ।
थाकसले विहान ११ बजेदेखि बन्दसत्रको कार्यक्रम...














