थाकस २२ औं महाधिवेशनको २१ बुँदे काठमाडौं घोषणापत्र जारी
काठमाडौं, असोज १० गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनले २१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । गत आइतबारदेखि मंगलबारसम्म चलेको महाधिवेशनले विभिन्न मागसहितको घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुको झुठामुद्दा खारेज हुनुपर्ने, कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको रिहाई तथा शपथ...














