दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा

दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा
सहदेव चौधरी काठमाडौं, कात्तिक २१ गते । अन्धन लक्ष्‍मी घर ढुक दलिदर भूत बहार हो अर्थातधनकी देवी लक्ष्‍मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मीपूजाको साँझमा पूर्वीया थारु समुदायले लक्ष्‍मी भित्र्याउन हातमा सन्ठी (जुट सिन्का) बाट बनाइएको हुक्‍के हुक्‍का खेलेका छन्। पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन हुक्‍के हुक्‍का खेल्ने गर्छन् । लक्ष्मीपूजाको दिन साँझ...

सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन

सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन
काठमाडौं, कात्तिक १८ गते । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ बर्षको उमेरमा निधन भएको छ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका तुलाधरलाई मस्तिष्कघात भएको थियो । तत्कालीन नेकपा माओवादीलाई शान्ति...

माग सम्बोधन गर्न कुटनीतिक पहल गरिदिन गेसोको ध्यानाकर्षण

माग सम्बोधन गर्न कुटनीतिक पहल गरिदिन गेसोको ध्यानाकर्षण
काठमाडौं, कात्तिक १५ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकमाथि बेलायती सरकारद्वारा गरिएको विभेद अन्त्यकालागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । संघले विहिबार यहाँ पत्रकार सम्मेलन गरी सो माग गरेको हो । यसअघि पनि सरकारलाई समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराइएको भएपनि सरकारले ठोस पहल...

अमृत चौधरीको दुवै किड्नी फेल भएपछि साहेवनीलाई तनाब

अमृत चौधरीको दुवै किड्नी फेल भएपछि साहेवनीलाई तनाब
धनगढी, कात्तिक १४ गते । कैलारी गाउँपालिका ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै किड्नी फेल भएर परिवारका सदस्यलाई समस्या परेको छ । श्रीमानको उपचारका लागि आर्थिक जोहो नभएपछि श्रीमती साहेवनी चौधरीलाई तनाव भएको छ । पारिवारिक अवस्था दयनीय भएपछि चौधरीको उपचारमा समस्या भएको हो । विगत डेढ बर्षदेखि स्वास्थ्यमा समस्या...

थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित

थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित
सुनिल चौधरी झुम्का, कात्तिक ११ गते । थारु महिला उत्थान समाज रामधुनी सुनसरीले अफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो । संस्थाले महिला हिंसा बरुद्धको जनचेतना, महिला अधिकार संरक्षण, पीडित महिलालाई न्याय दिलाउने कार्य, महिला नेतृत्व बिकास, थारु कला संस्कृति संरक्षणका लागि माघि,...

जन्मदिनको अवसरमा महेश चौधरीद्वारा असहाय बालबालिकालाई सहयोग

जन्मदिनको अवसरमा  महेश चौधरीद्वारा असहाय बालबालिकालाई  सहयोग
तुलसीपुर, कात्तिक ६ गते । आफ्नो २३ औं जन्मदिनको अवसरमा दाङका थारु युवा अभियन्ता महेश चौधरीले असहाय बालबालिकालहरुको शैक्षिक सुधारका लागि नगद पाँचहजार पाँच रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । चौधरीले मंगलबार तुलसीपुरको विजौरीमा रहेको श्री असहाय बाल विकास नेपाल दाङको केन्द्रिय कार्यालयमा असहाय बालबालिकालाई भेटेर सो नगद सहयोग र फलफूल...

सोमबार विहानसम्म मृगशीरा उल्का वर्षा हेर्न सकिने, ३ः४५ बजेको समय उत्तम

सोमबार विहानसम्म मृगशीरा उल्का वर्षा हेर्न सकिने, ३ः४५ बजेको समय उत्तम
काठमाडौँ, कात्तिक ४ गते । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान...

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना, देश विकासमा सहभागी हुन आग्रह

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना, देश विकासमा सहभागी हुन आग्रह
काठमाडौं, कात्तिक २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । वडादशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गर्नुभएको छ...

आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन

आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन
लक्की चौधरी काठमाडौं, कात्तिक २ गते । दशैंको दशौंदिन आज हिन्दू धर्मावलम्बीहरु मान्यजन तथा पूर्खाको हातबाट टीका ग्रहण गरी धुमधामकासाथ दशैं मनाउँदैछन् । थारु समुदायमा सामुहिक टीका ग्रहण गरी पूर्खाको आशीर्वाद थाप्ने प्रचलन छ । विहान ९ बजेर ५१ मिनेटलाई टीकाको शुभसाइत मानिए पनि दिनभरी टीका ग्रहण गर्नसक्ने बताइएको छ । थारु...

थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका

थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका
लक्की चौधरी काठमाडौं, असोज ३१ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । दशैं मनाउने सबै समुदायले मंगलबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायका सदस्यले भने ढिक्री बनाउने सरसामानको सरसफाई पैनस्टोपी धुने काम गरे । थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन...