आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन
लक्की चौधरी
काठमाडौं, कात्तिक २ गते । दशैंको दशौंदिन आज हिन्दू धर्मावलम्बीहरु मान्यजन तथा पूर्खाको हातबाट टीका ग्रहण गरी धुमधामकासाथ दशैं मनाउँदैछन् । थारु समुदायमा सामुहिक टीका ग्रहण गरी पूर्खाको आशीर्वाद थाप्ने प्रचलन छ ।
विहान ९ बजेर ५१ मिनेटलाई टीकाको शुभसाइत मानिए पनि दिनभरी टीका ग्रहण गर्नसक्ने बताइएको छ । थारु...













