सम्मानजनक मत ल्याएर पनि पराजित भएका थारु हस्तीहरु
लक्की चौधरी
काठमाडौं, मंसिर २७ गते । प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएका थारु उम्मेदवारमध्ये १० जनाले जित हात पारेपनि तीनजना थारु हस्तीले सम्मानजनक मत ल्याएर पनि पराजित हुनुपर्यो ।
थारु समुदायबाट एक त कम उम्मेदवार त्यसमध्ये पनि सबैको जित सुनिश्चित हुन नसक्नु समुदायकालागि राजनीतिक हिसावले घाटा त हो नै, प्रतिनिधित्वको हिसावले अझ घाटा हो...













