तोकिएको स्थानीयतहको निर्वाचनले मुलुकमा अस्थिरता निम्तिन्छ

तोकिएको स्थानीयतहको निर्वाचनले मुलुकमा अस्थिरता निम्तिन्छ
काठमाडौं, फागुन १२ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको स्थानीयतहको निर्वाचनले मुलुकलाई झनै अस्थिरतातर्फ लग्ने बताएको छ । विहिबार दुवै दलको तर्फबाट संयुक्त विज्ञप्ती जारीगर्दै सो दलले त्यस्तो दावी गरेको हो । स्थानीयतह निर्वाचनको अहिलेसम्म संरचनासमेत नबनेको...

प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिले गर्यो निर्वाचन स्थगन गर्न माग

प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिले गर्यो निर्वाचन स्थगन गर्न माग
फाइल तस्विरः थरुहट संघर्ष समिति काठमाडौं, फागुन ११ गते । संयुक्त प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिहरुले संविधान संशोधन प्रस्ताव थाँतीराखेर एकाएक गरेको स्थानीयतहको निर्वाचनको घोषणाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार मोर्चाको नामबाट संयुक्त विज्ञप्ती जारी गर्दै आवद्ध समितिहरुले निर्वाचनको घोषणा आफूहरुप्रतिको धोका भएको टिप्पणी गरेका छन् । स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र,...

थरुहट तराई पार्टी नेपालले स्थानीयतहको निर्वाचन वहिष्कार गर्ने

थरुहट तराई पार्टी नेपालले स्थानीयतहको निर्वाचन वहिष्कार गर्ने
काठमाडौं, फागुन १० गते । सरकारले सोमबार घोषणा गरेको स्थानीयतहको निर्वाचन थारु, मधेसी, आदिबासी जनजातिको सहमति विपरित भएको भन्दै थरहट तराई पार्टी नेपालले निर्वाचन वहिष्कार गर्ने बताएको छ । सो दलले विज्ञप्ती जारीगर्दै स्थानीय निर्वाचनले थारु, मधेसी, दलित, मुस्लिमको इच्छा विपरित रहेको भन्दै विरोध गर्ने बताएको हो । सो दलका अध्यक्ष...

परिवर्तन संस्थागतमा मिडियाको भूमिका अतुलनीयः प्रधानमन्त्री प्रचण्ड

परिवर्तन संस्थागतमा मिडियाको भूमिका अतुलनीयः प्रधानमन्त्री प्रचण्ड
लक्की चौधरी काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्धारण गरेको वैशाख ३१ मै स्थानीयतहको निर्वाचन सम्पन्न गर्न नेपाली मिडियाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । मुलुकका लागि गणतन्त्र प्राप्तीको आन्दोलनमा मिडियाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले त्यसको संस्थागतका लागि पनि मिडियाको सहयोग अपरिहार्य रहेको तर्क गर्नुभयो । प्रेस...

वैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने, मोर्चा आन्दोलनमा

वैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने, मोर्चा आन्दोलनमा
काठमाडौं, फागुन ९ गते । मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुरुप मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बताइएको छ ।...

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित
काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित हुनुभएको छ । यसअघि शुक्रबार नै बाँके शाखाको अध्यक्षमा निर्वाचित भएर ठाकुरसिंह थारुले जिल्ला अध्यक्षमा थारुको पहिलो खाता खोल्नुभएको थियो । दाङ शाखामा पनि बाँकेमाजस्तै छ जना थारु निर्वाचित भएका छन् । अध्यक्ष प्रियसन सँगै जिल्ला...

पछाडि परेकाहरुको बाटो बन्द गर्ने अस्त्र हो थ्रेसहोल्डः अध्यक्ष थारु

पछाडि परेकाहरुको बाटो बन्द गर्ने अस्त्र हो थ्रेसहोल्डः अध्यक्ष थारु
लक्की चौधरी काठमाडौं, फागुन ५ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष तथा सांसद रुक्मिणी थारुले राज्यबाट पछाडि पारिएका वर्गलाई पुनः राज्यको सुविधाबाट बञ्चित गराउने अस्त्रकोरुपमा थ्रेसहोल्ड ल्याउने प्रयास गरिएको बताउनुभएको छ । हमार पहुरा डट कमसँग विहिबार कुरागर्दै अध्यक्ष थारुले त्यस्तो आरोप लगाउँदै ठूला दलको विचार र प्रबृत्ति न...

उपाध्यक्षसहित केन्द्रीय सदस्यहरुले थरुहट तराई पार्टी त्यागे

उपाध्यक्षसहित केन्द्रीय सदस्यहरुले थरुहट तराई पार्टी त्यागे
काठमाडौं, फागुन ३ गते । गंगा थारु नेतृत्वको पार्टी नयाँ शक्ति पार्टीमा एकिकरण भएपछि थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) सम्बद्ध नेता तथा कार्यकर्ताहरुले पुरानो माउ पार्टी थरुहट तराई पार्टी नेपालबाट राजिनामा दिनेक्रम शुरु गरेका छन् । सांसद थारुकाअनुसार सो पार्टीबाट उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भुप्रसाद चौधरी, केन्द्रीय सदस्य सन्तोष कठरिया, सुरज...

गंगा थारुको पार्टी नयाँ शक्ति पार्टीमा समाहित, थारुको मुद्दा नछाड्ने

गंगा थारुको पार्टी नयाँ शक्ति पार्टीमा समाहित, थारुको मुद्दा नछाड्ने
काठमाडौं, फागुन २ गते । हालै थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी खोल्नुभएकी सांसद गंगा थारु सत्गौंवाले अन्ततः डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा समाहित हुनुभएको छ । बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा सोमबार भएको दुई पक्षीय छलफलपछि गंगा थारुले आफ्नो पार्टीलाई सो दलमा समाहित गराउनुभएको हो । अब...

संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण

संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण
लक्की चौधरी काठमाडौं, फागुन २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले निर्दिष्ट गरेको समयावधि भित्र तीनवटै तहको निर्वाचन गरी मुलुकलाई राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबाट पार लगाउन प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । पछिल्लो समय दलका नेताहरुबीचको तिक्तता बढ्दैगएको र निर्वाचनमा ढिलाई हुने देखेपछि राष्ट्रपति भण्डारीले सोमबार प्रमुख सातदललाई शितल निवासमै...