आमाको हत्याले छ सन्तानहरुको विचल्ली, बच्चाका बाबु बेडुवा छन् जेलमा
भगतराम थारु
कोहलपुर, साउन २० गते । एक बर्ष अगाडी श्रीमतीको बिभत्स तरिकाले हत्या गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका श्रीमान मोहम्मद अस्ताव बेडुवाको बच्चाहरुको अहिले विचल्ली छ ।
आमाको हत्या र बाबु जेलमा भएपछि छजना बच्चाको अहिले विचल्ली छ । कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरका २९ बर्षिय मोहम्मद अस्ताव...














