शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन शिक्षामन्त्रीसँग थाकसको माग

शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन शिक्षामन्त्रीसँग थाकसको माग
हमार पहुरा डट कम काठमाडौं, साउन २४ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले शिक्षा विधेयकमा देखिएको त्रुटी सच्याउन माग गर्दै शिक्षामन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो । शिक्षा मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री राईले विधेयकमा रहेको त्रुटी सच्याएर विधेयक...

शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता लिन आग्रह

शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता लिन आग्रह
हमार पहुरा डट कम काठमाडौं, साउन २२ गते । संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि संघीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो...

रोपाइँ सकाएपछि रुपन्देहीका थारु समुदायले सुरु गरे गाउँमा सावनी पूजा

रोपाइँ सकाएपछि रुपन्देहीका थारु समुदायले सुरु गरे गाउँमा सावनी पूजा
हमार पहुरा डट कम बुटवल, साउन २० गते । रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सुरु गरेका छन् । रोपाइँ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं कीरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तुसमेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक वर्ष तराईमा रोपाइँ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको...

नागरिक उन्मुक्ति पार्टीभित्र चुलियो विवाद, लक्ष्मणकिशोरको कडा असन्तुष्टि

नागरिक उन्मुक्ति पार्टीभित्र चुलियो विवाद, लक्ष्मणकिशोरको कडा असन्तुष्टि
हमार पहुरा डट कम धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र किचलो बढेको छ । मन्त्री नियुक्तिको विषयलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चुलिएको हो । नागरिक उन्मुक्ति पार्टीबाट बुधबार रामेश्वर चौधरी र कैलाश चौधरीले क्रमशः मन्त्री र राज्यमन्त्रीको सपथ लिनुभयो । सो पार्टीले भूमि, व्यवस्था, कृषि...

थारु अधिकारको न्यायिक संघर्षमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धता

थारु अधिकारको न्यायिक संघर्षमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धता
हमार पहुरा डट कम ललितपुर, साउन १४ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले थारु अधिकारको संघर्षमा सरकारको तर्फबाट समुदायलाई साथ रहने बताउनुभएको छ । शनिबार ललितपुरमा आदिवासी थारु कानुन न्याय तथा मानव अधिकार समाजले आयोजना गरेको विचार गोष्ठी तथा साधारणसभामा उहाँले सो कुरा बताउनुभएको हो । थारु समुदायको समानुपातिक प्रतिनिधित्व...

राज्य संयन्त्रमा समानुपातिक सिद्धान्तका आधारमा थारू सहभागिताको माग

राज्य संयन्त्रमा समानुपातिक सिद्धान्तका आधारमा थारू सहभागिताको माग
हमार पहुरा डट कम काठमाडौं, साउन १३ गते । थारू समुदायलाई संवैधानिक व्यवस्था र संघीय प्रणालीको सिद्धान्तअनुसार जनसंख्याको आधारमा राज्यको कुनै पनि संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित नगरिएको भन्दै थारू कानून व्यवसायी तथा अगुवाहरुले गुनासो गरेका छन् । आदिबासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले शनिबार यहाँ आयोजना गरेको विचार गोष्ठीमा अगुवा तथा विज्ञहरुले...

धानबालीलाई किराबाट जोगाउन थारु समुदायमा सुरु भयो हरेरी पूजा

धानबालीलाई किराबाट जोगाउन थारु समुदायमा सुरु भयो हरेरी पूजा
हरेरी पूजा गर्दै थारु गाउँका गुरुवा । तस्बिर : दिनेश दहित हमार पहुरा डट कम धनगढी, साउन ९ गते । धानबालीलाई किराबाट जोगाउन थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन् । प्रकृतिपूजक मानिने यो समुदायका मानिसले रोपाइँ सकिएको केही दिनपछि हरेक वर्ष...

६२ औं स्मृति दिवसमा किसान नेता गुम्रा थारुको गरियो सम्झना

६२ औं स्मृति दिवसमा किसान नेता गुम्रा थारुको गरियो सम्झना
हमार पहुरा डट कम घोराही, साउन ६ गते । नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो । सहिद थारुको सम्झनामा एमाले दाङले प्रत्येक वर्ष...

बन्धक बनाइएका ओमप्रकाश थारुको उद्धार गरी उपचार सुरु

बन्धक बनाइएका ओमप्रकाश थारुको उद्धार गरी उपचार सुरु
हमार पहुरा डट कम नेपालगन्ज, असार २२ गते । आफ्नै घरमा गत पाँच वर्षदेखि साङ्लोमा बाँधेर बन्धक बनाइएका बर्दिया गुलरिया –५ का एक मनोरोगी युवाको उद्धार गरेर मानवसेवा आश्रम नेपालगन्जले उपचार सुरु गरेको छ । मानवसेवा आश्रम नेपालगञ्जका संयोजक उर्विन सापकोटाका अनुसार गत ५–६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओमप्रकाश थारुको...

मुक्त कमलहरीको जीवन : दश वर्ष अधिकारकै संघर्षमै बित्यो

मुक्त कमलहरीको जीवन : दश वर्ष अधिकारकै संघर्षमै बित्यो
हमार पहुरा डट कम घोराही, असार १३ गते । सरकारले कमलरी प्रथा उन्मुलन गरेको दश बर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरीकावीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो । कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले...