बाबुराम नेतृत्वको नयाँ शक्तिको नमूना वडा कैलालीमा घोषणा

बाबुराम नेतृत्वको नयाँ शक्तिको नमूना वडा कैलालीमा घोषणा
हसुलिया (कैलाली) असार २४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले कैलालीको हसुलिया गाविस वडा नं. १ मानमूना वडा समिति घोषणा गरेको सो पार्टीले बताएको छ । उक्त वडाको ‘के’ गाउँका ११ सय घरधुरीका नागरिक नयाँ शक्तिमा आवद्ध भएको नयाँ शक्ति नेपाल प्रदेश नं. ७ का कार्यालय सचिव नृपकुमार बोहराले...

सरकारी अस्थायी सामुहिक आवास निर्माण काममा विलम्ब देखियो

सरकारी अस्थायी सामुहिक आवास निर्माण काममा विलम्ब देखियो
लक्की चौधरी खुर्कोट (सिन्धुली) असार २४ गते । गतसालको विनासकारी भूकम्पले धेरैको विचल्ली बनाएपछि सरकारले पुनः त्यस्तो अवस्था नआवस् भनेर अस्थायी सामुहिक आवास निर्माणको काम शुरुगरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा सहरी विकास मन्त्रालयले भूकम्पले अति प्रभावित १० जिल्लाको ५० स्थानमा सामुहिक भवन निर्माणको काम शुरु गराएको हो...

मातापिताको स्मृतिमा चौधरीले बनाए लाखको छात्रवृत्ति अक्षयकोष

मातापिताको स्मृतिमा चौधरीले बनाए लाखको छात्रवृत्ति अक्षयकोष
कारी महतो चितवन, असार २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीको अर्धाङ्गिनी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय...

थरुहट संघर्ष समितिको आन्दोलन कार्यक्रम सम्पन्न, अर्को पुनः शुरु हुने

थरुहट संघर्ष समितिको आन्दोलन कार्यक्रम सम्पन्न, अर्को पुनः शुरु हुने
काठमाडौं, असार २३ गते । थारु कल्याणकारिणीसभाको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार २३ गतेसम्मको आन्दोलनको कार्यक्रम विहिबार सम्पन्न भएको छ । अर्को चरणको आन्दोलन तत्काल शुरु गर्ने तयारी समितिले गरेको छ । विहिबारको कार्यक्रममा संघर्ष समितिले नयाँ बानेश्वरस्थित संंसद भवन अगाडि लालटिन बाल्दै हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन...

सिलाई कटाई तालिमले सुनिताको जीवनमा ल्यायो परिवर्तन

सिलाई कटाई तालिमले सुनिताको जीवनमा ल्यायो परिवर्तन
सन्तोष दहित गोग्ली, असार २३ गते । दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कुनै समस्या थिएन । घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे । तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालिन शाही नेपाली सेनाले घरअगाडी गोलि हानेर हत्या गरेपछि सुनितालाई घरखर्च चलाउन सकस शुरुभयो । ‘घर चलाउन सबै उहाँकै भर...

स्थानीय कटैनी नदीमा पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती

स्थानीय कटैनी नदीमा पुल निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती
राम दहित पवेरा, असार २३ गते । कैलालीको पवेरास्थित कटैनी नदीमा समयमा पुल निर्माण नहुँदा स्थानीयलाई ओहोरदोहोर गर्न निकै समस्या भएको छ । नदीमा बाढी आएकोबेला स्थानीयहरु ज्यान जोखिममा राखी ओहोरदोहोर गर्न बाध्य भएका हुन् । पुल निर्माण नहुँदा यहाँका विद्यार्थी, व्यापारी, कर्मचारीलगायत स्थानीयलाई आवतजावत गर्न समस्या भएको रतनपुर गाविस सचिव सन्तोषकुमार...

नेपाल भारतबीच यसअघिभएको सन्धीसम्झौता सच्याउन भारत तयार

नेपाल भारतबीच यसअघिभएको सन्धीसम्झौता सच्याउन भारत तयार
लक्की चौधरी काठमाडौं, असार २१ गते । नेपाल–भारतबीचको द्विदेशीय सन्धी सम्झौताको अध्ययन पुनरवलोकनका निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपिजी) को दुईदिने बैठक मंगलबार सकिएको छ । सन् १९५० को मैत्री सन्धीसहित अन्य सन्धी सम्झौताको विषयमा गम्भीर र सकारात्मक छलफलको शुरुवात भएको समूहका सदस्यहरुले बताउनुभएको छ । बैठक सकिए लगत्तै समूहमा...

बाढीको उच्च जोखिममै पठनपाठ गर्न बाध्य छन् रतनपुरका विद्यालय

बाढीको उच्च जोखिममै पठनपाठ गर्न बाध्य छन् रतनपुरका विद्यालय
राम दहित रतनपुर, असार २१ गते । टिनको छानो लगाएको एउटा चारकोठे कच्ची घर । टिनलाई खाली काठको टेकोले धानेको छ । ढोका र भित्ता फुटेका छन् । सानो वर्षा हुंदा कक्षा कोठाभित्रै पानीपस्ने स्थिति छ । धनगढी शहरबाट झण्डै ३५ किलोमिटर टाढा रहेको जिल्लाको रतनपुर गाविस स्थित राष्ट्रिय माध्यामिक विद्यालयको...

थारु पत्रकार संघ कैलालीको अध्यक्षमा प्रेम चौधरी निर्वाचित

थारु पत्रकार संघ कैलालीको अध्यक्षमा प्रेम चौधरी निर्वाचित
धनगढी, असार २१ गते । थारु पत्रकार संघ नेपालको कैलाली शाखाको अधिवेशन सोमबार सम्पन्न भएको छ । स्थानीय पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत संघको नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा सखी एफएमका स्टेसन म्यानेजर टिआर कठरिया, सचिवमा पहुरा दैनिकका पत्रकार दिनेश दहित, सहसचिवमा हरचाली...

विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो

विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो
एजेन्सी, इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्। ‘पेर्माना जन्मदा...