तराई मधेसको समस्या समाधान वार्ताबाटैः सभापति देउवा
काठमाण्डौ, फागुन २८ गते । नेपाली काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले तराई मधेसको समस्या समाधान वार्ताबाटै सम्भव हुने बताउनुभएको छ । समस्या समाधानका लागि फेरि संविधान संशोधन गर्न सकिन्छ उहाँले भन्नुभयो ।
“कांग्रेससँग एक्लै संविधान संशोधन गर्ने दुई तिहाई छैन, अन्य दलसँग छलफल गरेर सिमांकनको समस्या समाधानमा म लाग्छु” उहाँले भन्नुभयो...














