प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो
बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन...

सुदूरपश्चिममा चारदिन लगातार विद्युत अवरुद्ध हुने

सुदूरपश्चिममा चारदिन लगातार विद्युत अवरुद्ध हुने
भीमदत्तनगर, फागुन २६ गते । सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लाको विद्युत् सेवा मङ्गलबारदेखि चार दिन अवरुद्ध हुने भएको छ । विद्युत् आपूर्ति हुने भारतको टनकपुरस्थित विद्युत् उत्पादन गृहमा मर्मत गर्नुपर्ने भन्दै टनकपुरबाट दिउँसो विद्युत् आपूर्ति बन्द गरिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । आगामी शुक्रबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ७...

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा
काठमाडौँ, फागुन २५ गते । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सिमांकन परिमार्जन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभएको छ । सभापति देउवाले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताउनुभयो । आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ । पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई...

थारु सांसदको सुझाव, ‘देउवा अब थारुप्रति गम्भीर हुनुपर्छ’

थारु सांसदको सुझाव, ‘देउवा अब थारुप्रति गम्भीर हुनुपर्छ’
काठमाडौं, फागुन २५ गते । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएपछि थारु सांसदहरुले पछाडिपरेका वर्ग समुदायको अधिकार सुनिश्चित्ताका लागि विशेष ध्यान दिन सुझाव दिनुभएको छ । ‘थारुको मागबारे देउवा गम्भीर हुन सक्नुभयो भने तराई मधेस, हिमाल र पहाडलाई मिलाउन सक्नुहुन्छ’ सांसदहरुको सुझाव छ । महाधिवेशन अघि देउवाले तराईका विभिन्न...

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार
अविनाश चौधरी धनगढी, फागुन २४ गते । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले टीकापुर घटनामा दोसी आरोप लगाई जेल सजाय पाइरहेका निर्दोषहरुलाई क्षतिपूर्तिसहित रिहाई गरिने बताउनुभएको छ । टीकापुर घटनामा पक्राउ परेकाहरुलाई भेट्न धनगढीको कारागारमा पुग्नुभएका मन्त्री गच्छदारले त्यस्तो बताउनुभयो । त्यसको प्रक्रिया शुरु भइसकेको उहाँको भनाई छ ।...

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक
काठमाडौं, फागुन २३ गते । आइतबार विहान ८ बजेर ४५ मिनेटमा शुरुभएको कांग्रेसको मतदान सँगै वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्यानलको नाम सार्वजनिक भएको छ । तीनै उम्मेदवारले आफ्नो जित सुुनिश्चित् भएको बताएका छन् । तर सिटौलाको प्यानल सार्वजनिक भएको छैन । मतदान शुरुभएपछि देउवा मतदान गर्नेमा पहिलो उम्मेदवार...

जन्ती बस दुर्घटनामा चार थारुको घटनास्थलमै ज्यान गयो

जन्ती बस दुर्घटनामा चार थारुको घटनास्थलमै ज्यान गयो
फाइल तस्विर बर्दिया, फागुन २३ गते । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चारजना थारुको घटनास्थलमै ज्यान गएको छ । २६ जना घाइते भएका छन् । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नंम्बरको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला...

थरुहट प्रदेश प्राप्त भएमात्र थारु सहिदको सपना पूरा हुने

थरुहट प्रदेश प्राप्त भएमात्र थारु सहिदको सपना पूरा हुने
काठमाडौं, फागुन २२ गते । थारु समुदायको हक अधिकार सुनिश्चित् गर्नेगरी भएको थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्नुभएका सहिदको सपना थरुहट प्रदेश प्राप्त भएमात्र पूराहुने थारु अगुवाहरुले बताउनुभएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु सहिद स्मृतिसभामा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । थारु अधिकारका लागि आफ्नो जीवनको...

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा
लक्की चौधरी काठमाडौं, फागुन २२ गते । काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशनमा पदाधिकारीदेखि सदस्यसम्म नौजना थारुले उम्मेदवारी दिएका छन् । तर संविधानमा भएको व्यवस्थाअनुसार थारुकोटा भने छुट्याइएको छैन । आदिबासी जनजाति, मधेसी, मुश्लिम, महिला, दलित कोटा छुट्याएर प्रतिस्पर्धा गराइएको भएपनि थारु कोटा छुट्याइएको छैन । नयाँ संविधान २०७२ अनुसार...

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी
काठमाडौं, फागुन २१ गते । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलाली इन्चार्ज रेशम चौधरीले आफू भाद्र ७ गतेको टीकापुर घटनाको योजनाकार नरहेको बताउनुभएको छ । घट्ना घटेको आफूलाई निकैपछि मात्र जानकारी भएको बताउँदै कलाकार समेत रहनुभएका चौधरीले टीकापुर घटनामा मलाई दोसी देखाउनु गलत हो भन्नुभयो ।...