महिला नेतृहरुले भन्नुभयो, ‘मिडियामा महिलाको विषय कमजोर छ’
काठमाडौं, माघ २० गते । समाचार र सूचनामा महिलाको प्रतिनिधित्व अझै कमजोर भएको एक कार्यक्रममा महिला नेतृहरुले औल्याउनुभएको छ ।
मेडिया एडभोकेसी ग्रुपको आयोजनामा बुधबार यहाँ आयोजित कार्यक्रममा महिला नेतृहरुले महिलाका अधिकांश विषय अझै नेपाली मिडियामा स्थान नपाएको बताउनुभयो । महिलाले गरेका सकारात्मक कामभन्दा नकारात्मक कामलाई बढी प्राथमिकता दिने प्रबृत्ति कम...














