अजय चौधरीको मत्स्य फार्मले कानपाराको परिचय बदलिएको छ
बुटवल, फागुन ६ गते । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ ।
जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र...














