झुम्कामा भव्य रुपमा सम्पन्न भयो एकीकृत जितिया पावैन २०८० कार्यक्रम

झुम्कामा भव्य रुपमा सम्पन्न भयो एकीकृत जितिया पावैन २०८० कार्यक्रम
हमार पहुरा डट कम झुम्का,असोज २० गते । झुम्काको जितमहान चोकमा थारु एकीकृत जितिया पावैन २०८० भव्यरुपले सम्पन्न भएको छ । थारु पहिचानका लागि साँस्कृतिक कला प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । थारु दिदीवहिनीहरुले निराहार व्रत बसी सन्तानको सुख शान्तिका लागि मनाइने यस पर्वको अवसरमा कार्यक्रम गरिएको हो । थारु कल्याणकारिणी...

सुनसरीको झुम्कामा एकीकृत जितिया पावैन २०८० कार्यक्रमको तयारी

सुनसरीको झुम्कामा एकीकृत जितिया पावैन २०८० कार्यक्रमको तयारी
हमार पहुरा डट कम झुम्का, असोज १८ गते । थारु समुदायका महिलाको विशेष पर्व जितियाको अवसरमा झुम्कामा एकीकृत जितिया पावैन कार्यक्रमको तयारी गरिएको छ । थारु संस्कार संस्कृतिको प्रवर्धन तथा पुस्तान्तरणको लक्ष्यसाथ कार्यक्रमको तयारी गरिएको आयोजक संस्थाले जनाएको छ । रामधुनी १, जितमहान चोकमा हुने कार्यक्रम थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति,...

थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित

थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, असोज १४ गते । थारु कल्याण कारिणी सभा (थाकस) कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित हुनुभएको छ । नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीलाई ३ मतले पराजित गरी उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । निर्वाचित हुनुभएका चौधरीले १५३ र पराजित हुनुभएका दिलबहादुर चौधरीले १५० मत प्राप्त गर्नुभयो ।...

थाकस कैलालीमा त्रिपक्षीय भिडन्त हुँदै, असोज १३ गते निर्वाचन हुने

थाकस कैलालीमा त्रिपक्षीय भिडन्त हुँदै, असोज १३ गते निर्वाचन हुने
हमार पहुरा डट कम काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । गत शनिबार भएको अधिवेशनमा तीन जनाको उम्मेदवारी परेपछि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो । मतदान आउने शनिबार १३ गते हुने थाकस कैलालीले जनाएको छ । अध्यक्षमा अहिलेका सचिव देशराम चौधरी,...

थारु संस्कृति जोगाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री शाह

थारु संस्कृति जोगाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री शाह
हमार पहुरा डट कम धनगढी, असोज ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले थारु समुदायको संस्कृति संस्कार जोगाउनु प्रदेश सरकारको दायित्व भएको बताउनुभएको छ । कैलालीको हसुलियामा आज थारु कल्याणकारिणी सभा कैलालीको नवौं जिल्ला अधिवेसनको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्रीले थारु समुदायको भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता...

धर्मको माध्यमबाट दिगो शान्ति कायम गर्न सकिने धार्मिक गुरुहरुको भनाइ

धर्मको माध्यमबाट दिगो शान्ति कायम गर्न सकिने धार्मिक गुरुहरुको भनाइ
हमार पहुरा डट कम इन्चोन (कोरिया), असोज २ गते । विश्वभरी मान्दैआएका सबै धर्मको लक्ष्य मानवताको सेवा गर्नु र आत्मीय शान्ति कायम गर्ने रहेकाले धार्मिक अभियानमार्फत विश्वभर दिगो शान्ति कायम गर्न सकिने विश्वास धार्मिक गुरुहरुले गर्नुभएको छ । दक्षिण कोरियाको एक प्रमुख सहर इन्चोनमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय धार्मिक गुरुहरुको सम्मेलनमा वक्ताहरुले सो...

विश्वभरी शान्ति कायम हुनसके मात्र यो पृथ्वी सुरक्षित हुन्छ : अध्यक्ष ली मान ही

विश्वभरी शान्ति कायम हुनसके मात्र यो पृथ्वी सुरक्षित हुन्छ : अध्यक्ष ली मान ही
हमार पहुरा डट कम इन्चोन (कोरिया), असोज १ गते । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले आफ्नै कार्यकालमा विश्वमा दिगो शान्ति छाएको हेर्ने चाहना रहेको बताउनुभएको छ । सो संस्थाको सोमबार यहाँ आयोजित नवौं वार्षिकोत्सव तथा विश्व शान्ति सम्मेलनमा उहाँले सो चाहना व्यक्त गर्नुभएको...

विश्व शान्तिको सन्देशका लागि सोमबारदेखि कोरियामा शिखर सम्मेलन हुँदै

विश्व शान्तिको सन्देशका लागि सोमबारदेखि कोरियामा शिखर सम्मेलन हुँदै
हमार पहुरा डट कम इन्चिवन (कोरिया), भदौ ३१ गते । विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ भोलि सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु हुँदैछ । सम्मेलनबारे जानकारी गराउन विहान साढे १० बजे पत्रकार सम्मेलन गर्ने...

लुम्बिनी प्रदेशको तीन जिल्लामा थारू अट्वारी पर्वको सार्वजनिक विदा

लुम्बिनी प्रदेशको तीन जिल्लामा थारू अट्वारी पर्वको सार्वजनिक विदा
हमार पहुरा डट कम घोराही, भदौ २८ गते । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि...

मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनु पर्छ : मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनु पर्छ : मुख्यमन्त्री डिल्लीबहादुर चौधरी
हमार पहुरा डट कम सिद्धार्थनगर, भदौ २७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनुपर्ने बताउनुभएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन, समाजका हरेक मुद्दालाई विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचार लेख्नपर्ने उहाँको भनाइ छ । रुपन्देहीको बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ बार्षिकोत्सव तथा तीज बिशेष समारोहलाई...