संघीय गठबन्धनले सरकारलाई संशोधनको १५ दिने अल्टिमेटम दियो
काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सङ्घीय गठबन्धनले १५ दिनको समयसीमा तोकेर आफ्ना माग सम्बोधन हुनेगरी संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन सोमबार स्मरणपत्र बुझाएको छ ।
धानमन्त्री दाहाललाई सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसवादी दलका नेताहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर...














