च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ
लक्की चौधरी
धनगढी, कात्तिक ९ गते । भर्खर निर्माण भएको पश्चिमा थारुभाषाको चलचित्र भौंराको च्यारेटी शो प्रदर्शनले करिब दुईलाख रुपिया संकलन गरेको छ । दशैंअघि निर्माण सम्पन्न भएको सो चलचित्रले काठमाडौं, दाङ, कैलालीमा गरी सो रकम संकलन गरेको निर्माताले बताएका छन् ।
असोज १४ गते काठमाडौंको विश्वज्योति हलमा भौंराको पहिलो शो...














