थारुहुक्रे आपन जातीय इतिहास खोज्ना जरुरी बाः डा. दहित

थारुहुक्रे आपन जातीय इतिहास खोज्ना जरुरी बाः डा. दहित
राम दहित कैलाली (गदरिया), कार्तिक २९ गते । सक्कु थारुजाति हुक्रे आपन जातिय पहिचान लगायत इतिहास खोजेपर्ना थरुहट तराई पार्टी नेपालके बरिष्ठ नेता तथा सांसद डा.गोपाल दहित बटैले बाटै । गदरिया वडा नं. ९ सामारचौरा गाउँमे दहित गोतियार भेलाहे अँट्वारके रोज सम्बोधन करटी डा. दहित ऊ धारणा राखल रहिट । थारु जातीनके...

कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी

कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी
धनगढी, कात्तिक २९ गते । कृषिमन्त्री गौरीशंकर चौधरी थारूले कैलाली जिल्लामा मलको आपूर्तिमा कमी नहुने हुनाले मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको सुपरजोन अवलोकन भ्रमणमा कैलाली पुग्नुभएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । मलको मूल्यबृद्धि भयो भन्दै किसानहरुको गुनासोलाई मध्यनजर गर्दै यूरियामा प्रतिकेजी ४ रुपैया र...

संघीय गठबन्धनले सरकारलाई संशोधनको १५ दिने अल्टिमेटम दियो

संघीय गठबन्धनले सरकारलाई संशोधनको १५ दिने अल्टिमेटम दियो
काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सङ्घीय गठबन्धनले १५ दिनको समयसीमा तोकेर आफ्ना माग सम्बोधन हुनेगरी संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन सोमबार स्मरणपत्र बुझाएको छ ।  धानमन्त्री दाहाललाई सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसवादी दलका नेताहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर...

बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने

बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने
काठमाडौं, कात्तिक २८ गते । बन्द आयोजक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले बन्दका क्रममा आइतबार आफ्ना करिब डेढसय कार्यकर्ता पक्राउ परेका जनाएको छ । शान्तिपूर्ण बन्द गराउनका लागि सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको माओवादीको भनाइ छ । “काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर हाम्रा एक सयभन्दा बढी कार्यकर्ता पक्राउ...

कैलाली नुक्लीपुरमे भव्य थारु ढिक्रहुवा, थरुहट लेके छाड्ना जिकिर

कैलाली नुक्लीपुरमे भव्य थारु ढिक्रहुवा, थरुहट लेके छाड्ना जिकिर
राम दहित कैलाली (उदासीपुर), कात्तिक २८ गते । कैलाली नुक्लिपुरमे भव्यरुपसे शनिबार थारु ढिक्रहुवा कार्यक्रम कैगिल बा । कार्यक्रममे पुरुब चितवनसे पश्छिउ कैलाली कञ्चनपुरसम थरुहट÷थारुवान क्षेत्र बनाके छोर्ना थरुहट तराई पार्टीके नेता तथा सांसद डा. गोपाल दहित बटैले बाटै । शनिच्चरके रोज उदासीपुर–१ नुक्लीपुरमे आयोजना हुइल ढिक्रहुवा कार्यक्रममे उहाँ ऊ बात बत्वाइल...

न्यायिक पुनस्र्थापनाको माग राख्दै मुक्तकमैया आन्दोलनमा

न्यायिक पुनस्र्थापनाको माग राख्दै मुक्तकमैया आन्दोलनमा
राम दहित धनगढी, कात्तिक २७ गते । मुक्त घोषणा भएको लामो समय भैसक्दासमेत पुनस्र्थापना हुन नसकेपछि न्यायिक र व्यवस्थित पुनस्र्थापनाको माग राख्दै मुक्तकमैयाहरु पुनः आन्दोलनमा उत्रेका छन् । मुक्त घोषणा भएको डेढ दशक बितिसक्दा पनि पुनस्र्थापनाको सत्ता राज्यद्वारा विस्थापन गर्ने रणनीति चालेको भन्दै फेरि पनि आन्दोलनमा उत्रेको मुक्त कमैयाहरुको भनाई छ । मुक्तकमैया...

कात्तिक मसान्तभित्र संशोधनको प्रस्ताव दर्ताः प्रधानमन्त्री प्रचण्ड

कात्तिक मसान्तभित्र संशोधनको प्रस्ताव दर्ताः प्रधानमन्त्री प्रचण्ड
लक्की चौधरी काठमाडौं, कात्तिक २६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक मसान्तभित्र प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सँगको सहकार्य र सहमतिमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ । सरकार गठनको सय दिन पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट...

संविधान संशोधन तुहाए प्रचण्ड सरकार ढाल्ने यादवको चेतावनी

संविधान संशोधन तुहाए प्रचण्ड सरकार ढाल्ने यादवको चेतावनी
काठमाडौं, कात्तिक २५ गते । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले अंगीकृत नागरिकताको बहानामा संविधान संशोधनको काम तुहाए प्रचण्ड नेतृत्वको सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् । ‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ । विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो’ यादवले भनिन् । अंगीकृत नागरिकता मधेशको...

बसको ठक्करबाट मुक्त कमैया महिला सीता चौधरीको मृत्यु

बसको ठक्करबाट मुक्त कमैया महिला सीता चौधरीको मृत्यु
राम दहित कैलाली, कात्तिक २५ गते । कैलालीको लम्की चुहा नगरपालीका १ पुर्व लम्कीमा बसको ठक्करले विहिबार विहान एकजना पूर्व मुक्तकमैया महिलाको मृत्यु भएको छ । काठमाण्डौदेखि भारतको दिल्ली जानलागेको मन्जुश्री यातायातको ना ४ ख ८६९६ नम्वरको बसको ठक्करवाट गम्भीर घाईते भएकी साईकलयात्रि लम्कीचुहा नगरपालीका १ पर्व लम्की एकतानगर सिविर मुक्त कमैया...

विप्लब नेकपा (माओवादी) को कात्तिक २८ गते नेपाल बन्द

विप्लब नेकपा (माओवादी) को कात्तिक २८ गते नेपाल बन्द
राम दहित धनगढी, कात्तिक २४ गते । नेकपा (माओवादी) ले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीको जिल्ला संगठन समिति कैलालीले संघर्षको कार्यक्रम सार्वजनिक गर्दै कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको हो । धनगढीमा बुधबार पत्रकार सम्मेलन गरी सो कुरा बताए । देशमा रहेको चर्काे महंगी, कालोबजारी,...