सरकारले संविधान संशोधन प्रस्ताव आइतबार संसदमा दर्ता गर्ने
काठमाडौं, मंसिर ११ गते । सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधान संशोधन मस्यौदा तयार पारेको छ। आइतबार सो प्रस्ताव संसदमा दर्ता गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका...













