आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा, तयारी तिव्र

आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा, तयारी तिव्र
सन्तकुमार चौधरी चितवन, मंसिर ९ गते । नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन चितवनको नारायणगढमा हुने भएको छ । यो पटक नेपाल आदिवासी जनजाति महासंघको बन्दसत्र नारायणगढस्थित नारायणी कलामन्दीरमा आयोजना गर्ने तयारी गरिएको छ । यसअघि आठौं महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा आयोजना गरिएको थियो । बन्दसत्र पूर्व विभिन्न जातजातिका झाँकीसहित ¥यालीले...

विवादित पाँच जिल्लाबारे जनमत लिएर निर्णय गरौंः अध्यक्ष गच्छदार

विवादित पाँच जिल्लाबारे जनमत लिएर निर्णय गरौंः अध्यक्ष गच्छदार
विराटनगर, मङ्सिर ९ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले विवादित पाँच जिल्लाबारे त्यहाँको जनमत लिएर निर्णय गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । दलले निर्णय गर्दा र आयोगको जिम्मा लगाउँदा जनमतको अपमान हुने बुझाई उहाँको छ । उहाँले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभएको छ...

आइतबारसम्म संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारी तयारी

आइतबारसम्म संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारी तयारी
काठमाडौं, मंसिर ८ गते । तीन दिन भित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्न सरकार र मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक गठबन्धन सहमत भएका छन् । बालुवाटारमा बुधबार बिहान बसेको सरकार र गठबन्धन पक्षको बैठकले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी दुई तीन दिन भित्रमा व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेस गर्ने...

सत्ताघटक र मधेशी गठबन्धनको संयुक्त संशोधन प्रस्ताव दर्ता होला ?

सत्ताघटक र मधेशी गठबन्धनको संयुक्त संशोधन प्रस्ताव दर्ता होला ?
काठमाडौं, मंसीर ८ गते । संविधान संशोधनबारे छलफल गर्न सत्ताघटक दल र मधेशी मोर्चा सम्मिलित गठबन्धन दलबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्धदलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय मनहरि...

धर्नामा बस्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको द्वण्द्वपीडितको गुनासो

धर्नामा बस्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको द्वण्द्वपीडितको गुनासो
काठमाडौं, मंसिर ७ गते । द्वण्द्वपीडित सुरक्षा परिवार संघका परिवारलाई सुरक्षाकर्मीले गरेको धरपकडप्रति पीडित परिवारले आपत्ति जनाएका छन् । संघले मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै धरपकडको विरोध गरेको हो । संघको तर्फबाट विहान द्वण्द्वपीडित परिवारका सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफ्ना मागहरु राखेका थिए । प्रधानमन्त्री...

आदिबासी महासंघको अधिवेशन पुसमा, अध्यक्षमा धेरैको दावी

आदिबासी महासंघको अधिवेशन पुसमा, अध्यक्षमा धेरैको दावी
काठमाडौं, मंसिर ७ गते । नेपाल आदिबासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी पुस २ देखि ४ गतेसम्म चित्तवनको सौराहामा सम्पन्न हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले बताएको छ । यसअघि मंसिर २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने सूचना बाहिर आएपनि त्यसलाई रद्द गर्दै पुसमा...

सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन

सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन
लक्की चौधरी काठमाडौं, मंसिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भइसकेपछि विगतमा दिइएको निर्देशनको तत्काल परिणाम दिन मन्त्रालयका सचिवहरुलाई पुनः निर्देश गर्नुभएको छ । आफूले सोचेकोअनुसार कामकाज जनताकोतहबाट नभएको गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले पुनः त्यस्तो निर्देश गर्नुभएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको सभाकक्षमा मन्त्रालयका सचिवहरुलाई सोमबार बोलाएर प्रधानमन्त्री प्रचण्डले...

संशोधनको नाममा संविधान असफल बनाउने षडयन्त्रः भट्टराई

संशोधनको नाममा संविधान असफल बनाउने षडयन्त्रः भट्टराई
काठमाडौं, मंसिर ५ गते । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको बहानामा वर्तमान सरकार संविधान नै असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल...

एक हजार चारसय ७२ जना पत्रकारले दुर्घटना विमा गराए

एक हजार चारसय ७२ जना पत्रकारले दुर्घटना विमा गराए
काठमाडौँ, मङ्सिर ५ गते । ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो कार्यक्रमलाई यस वर्ष पनि...

चित्तवनका थारुले गरे खिचरा महोत्सवको तयारी शुरु

चित्तवनका थारुले गरे खिचरा महोत्सवको तयारी शुरु
सन्तकुमार चौधरी खैरहनी (चितवन), मंसिर ४ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा वर्षेनी आयोजना हुँदैआएको खिचरा महोत्सवको तयारी यस वर्ष पनि सुरुभएको छ । यो पटक महोत्सव एकसाता सम्म चल्ने बताइएको छ । थारुकल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायण महतोको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल पार्न सभाकै सभापति महतोको संयोजकत्वमा...