थारु नेतालाई एकठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी ! (टिप्पणी)
काठमाडौं, असार १० गते । थारु कल्याणकारिणीसभा र थरुहट तराई पार्टी नेपालमा आवद्ध थारु नेताहरुबीचको तिक्तताले गम्भीर रुप लिन थालेपछि दुवै पक्षका थारु नेताहरुलाई एक ठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी हुन थालेको छ ।
भदौ ७ को टीकापुर घटनापछि थारु नेताहरुबीचको दूरी बढ्न थालेपछि सबै नेतालाई एक ठाउँमा र थारुको माग मुद्दामा...













