संघीय गठबन्धनले माग्यो, तराईमा दुई स्वायत्त प्रदेश
काठमाडौं, वैशाख ६ गते । आदिबासी जनजाति र मधेसवादी दलको साझा संघीय गठबन्धनले तराईमा दुई स्वायत्त प्रदेशको माग पुनः अगाडि सारेको छ । सोमबार राजधानीमा घोषणा कार्यक्रममा गठबन्धनले त्यस्तो माग गरेको हो ।
गठबन्धनले संविधानबारे साझा अवधारणा–पत्र पनि सार्वजनिक गरेको छ । विभिन्न आन्दोलनरत पक्षसँग गरेका सम्झौताबिरुद्धमा संविधान जारी भएको भन्दै...














