एमाले नेता बामदेव गौतमको भनाइले थारु नेताहरु आक्रोशित
काठमाडौं, चैत ३० गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले दंगीशरण थारुको नेता नरहेको बल्की यादवको नेतारहेको भन्ने भनाईप्रति थारु नेता तथा बुद्धिजिवीहरुले गम्भीर आपत्ति जनाएका छन् ।
दाङको दंगीशरण राजा थारुका नेता थिए भन्ने थारु समुदायको दावी रहँदैआएको छ । सो राजाले चलाएको सिक्कासमेत थारुको घरमा अवशेषकोरुपमा रहेको प्रमाणको...












