तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै
काठमाडौं, चैत ११ गते । फत्तेपुर ९, गंगाजलीकी २२ वर्षिया वर्षा लेखी मिस नेपाल २०१६ का लागि थारु महिलाको तर्फबाट प्रतियोगितामा भिड्दै छिन् । १९ जनाको बीचमा उनी आफूलाई अब्बल सावित गर्ने कसरतमा रहेको बताउँछिन् ।
यसभन्दा अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भएपनि थारु...














