जितिया महोत्सवले थारु एकताको सन्देश दिन सकेन, थारु एकतामा जोड
लक्की चौधरी
काठमाडौं, असोज १६ गते । तराईका थारु तथा अन्य तराईबासी महिलाले मनाउने पर्व जितियालाई मंगलबार उपत्यकामा बसोबास गर्ने थारु महिलाले भव्यतापूर्वक मनाएका छन् । उपत्यकाभित्रै विभिन्न तीन ठाउँमा मनाइएको जितियाले थारु एकताको सन्देश दिन असफल रहेको टिप्पणी गरिएको छ ।
उपत्यकामा थारु महिला सभा, थारु महिला समाज तथा थारु सांस्कृतिक...














