यु.एन. पार्क बागमति विकास समितिलाई हस्तान्तरण, कर्मचारी तनावमा
लक्की चौधरी
काठमाडौं, भदौ १९ गते । संयुक्त राष्ट्र संघको ५० औं वार्षिकोत्सवको अवसरमा २०५२ चैत २६ गते स्थापना भएको यु.एन. पार्कलाई अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गर्ने सरकारी निर्णयले पार्कका कर्मचारी समस्यामा पर्ने भएका छन् ।
सरकारको सो निर्णयले यु.एन. पार्कको अस्तित्व र पहिचान नामेट हुने र पार्कमा...














