थाकसको नयाँ नेतृत्व आज रातीसम्म, अध्यक्षमा लेखीको सम्भावना !!
काठमाडौं, असोज ९ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनले मंगलबार (आज) रातीसम्म नयाँ नेतृत्व पाउने भएको छ । साँझ ५ः३० बजेबाट शुरुहुने मतदान प्रक्रियापछि राती १० बजेसम्म नयाँ नेतृत्वको चयन भइसक्ने निर्वाचन मण्डलका सदस्यले बताएका छन् ।
यसअघि २०७१ असोज २८ देखि ३० गतेसम्म झापामा भएको २१ औं...














