फेक पोर्न भिडियो पोष्ट गरेर हमालले थारु चेलीमाथि गरिन हमला
काठमाडौं, भाद्र १५ गते । बाँकेकी एक पत्रकार कमला हमालले बाँकेकै अर्का महिला पत्रकार अन्जना चौधरी (नाम परिवर्तन) को भिडियो भन्दै फेक पोर्न भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरित्रहत्या गर्ने प्रयास गरेकी छिन् ।
पीडित पत्रकार चौधरीले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै प्रहरी समक्ष उजुरी दिएपछि पत्रकार हमाल अहिले...














