होमस्टे सञ्चालनमा थारु आकर्षित, आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
भगतराम थारु
नेपालगञ्ज, साउन ११ गते । बाँके राष्ट्रिय निकुन्ज नजिकैको गाउँमा पर्ने गाभर भ्याली होमष्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो बढ्न थालेपछि स्थानीय गाउँबासीहरु लाभान्वित भएका छन् । थप होमस्टे सञ्चालनको तयारी गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक...














