सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)
हमार पहुरा डट कम
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो ।
सरकारले...