लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य
हमार पहुरा डट कम
बुटवल, कात्तिक १ गते । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती आएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँ सहित उहाँकी श्रीमती, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना...