नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य

नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य
गोविन्द शर्मा बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन...

शिरुवा पर्वमा लाग्ने थारु डिहवार (ग्रामथान) मेला यस वर्ष नलाग्ने

शिरुवा पर्वमा लाग्ने थारु डिहवार (ग्रामथान) मेला यस वर्ष नलाग्ने
सुनिल चौधरी झुम्का, चैत २७ गते । थारु समुदायको शिरुवा पर्व नजिकिदै छ । नयाँ बर्षको आवसरमा प्रत्येक साल डिहवार (ग्रामथान) मा पूजा अर्चनागरी सिरुवा पर्व मनाउने परम्परा छ । बर्षकै पहिलो पर्व हुने मान्यता अनुसार शिरुवा पर्व भनिएको हो । तर यस वर्ष कोरोना कारण मेला नहुने भएको हो । नयाँ...

उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम

उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम
हमार पहुरा डट कम झुम्का (सुनसरी), फागुन २६ गते । थारु महिला उत्थान समाज सुनसरीले श्रमिक महिलालाई उद्यमशील बनाउने उद्देश्यले पाँच दिने सीपमुलक तालिमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाजले सो तालिमको शुरुवात गरेको हो । महिलामा सीप भएमा आयआर्जन गर्नसक्ने र घरव्यवहार चलाउनसक्ने र महिलाको क्षमता...

माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा

माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा
हमार पहुरा डट कम धनगढी, फागुन १९ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै मोर्चाले बन्दको आव्हान गर्नुपरेको बताएको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको...

थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ

थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ
हमार पहुरा डट कम धनगढी, फागुन १८ गते । थारु अगुवा तथा संस्कृतिका जानकारहरुले थारु परम्परा तथा संस्कृतिबाट गतिलो पाठ सिक्ने सके समाज रुपान्तरणमा जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व साहित्य महोत्सवको आफ्नै इतिहासः आफ्नै परम्परा शीर्षकमा वहस गर्ने क्रममा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिमको धनगढीमा फागुन १४ देखि...

धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने

धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने
हमार पहुरा डट कम धनगढी, फागुन १४ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेशको सहयोगमा बुधबारदेखि धनगढीमा विश्व साहित्य महोत्सव शु्रुभएको छ । महोत्सवमा करिब तीनसय साहित्यकारहरुको सक्रिय सहभागिता छ । महोत्सवमा थारु साहित्य तथा संस्कृतिको विषयमा समेत छलफल हुनेछ । महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । महोत्सवमा...

समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह

समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह
हमार पहुरा डट कम बारा (कोल्हवी), फागुन ३ गते । समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेपनि अहिले पत्रकारको कलमप्रति नागरिकको विश्वास घट्दै गएकाले गरिमा कायम राख्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको प्रथम जिल्ला साधारणसभामा शनिबार यहाँ बक्ताहरुले त्यस्तो आग्रह...

दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय

दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय
लक्की चौधरी लमही (दाङ), माघ २९ गते । लमही नगरपालिका वडा नं. ८, बाघखोलीस्थित राजमार्गको उत्तर–दक्षिण छेउमा करिब १० विघा क्षेत्रमा नुनखानी भएको विश्वास स्थानीयहरुको छ । चिसो मौसम सुरुभएपछि दलदले बलौटे माटोमा नुनको सतह देखिन्छ । त्यसलाई स्थानीय थारु समुदायले ‘रेह’ भन्छन् । त्यही अपभ्रंश भएर त्यो ठाउँको नाम रिहार...

थारुगिरीको औपचारिक शुभमुहुर्त, थारुमाथिको विभेद नै चलचित्रको विषय

थारुगिरीको औपचारिक शुभमुहुर्त, थारुमाथिको विभेद नै चलचित्रको विषय
भगतराम थारु नेपालगन्ज माघ २६ गते । थारु कथानक चलचित्र थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुहुर्त गरिएको छ । एक कार्यक्रमकावीच सो चलचित्रको कोहलपुरस्थित रामजानकी मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरिएको हो । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुहुर्त रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले गर्नुभएको थियो । कार्यक्रममा...

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने
रामअवतार चौधरी कपिलवस्तु,माघ २६ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हकहित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताइएको छ । प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्न...