बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली
भगतराम थारु
नेपालगन्ज, माघ ९ गते । बाँकेको बैजनाथ गाउँपालिका ८ कर्लिमाक्रा बुद्धिमान कुवंर भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर फर्केका छन् । उनले बोकेको सरिया विद्युतको तारमा छोएपछि बुद्धिमानलाई करेन्ट लागेको थियो ।
गरिवीका कारण सधै भारतमा कमाउन जाने बुद्धिमानको घरपरिवार पनि भारतकै कमाईले धान्दै आएको थियो । सानो...














