दाङमा ४६ परिवार मुक्त कमैयालाई जग्गा, पुनस्र्थापनाको काम अझै बाँकी

दाङमा ४६ परिवार मुक्त कमैयालाई जग्गा, पुनस्र्थापनाको काम अझै बाँकी
घोराही, भदौ २५ गते । भूमीसुधार कार्यालय दाङले यस वर्ष ४६ घरपरिवार मुक्त कमैयालाई बसोबासका लागि जग्गा प्रदान गरेको छ । पुनस्र्थापनाको काम भने अझै बाँकी छ । सरकारले २०५७ साल साउन २ गते तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ...

थारु युवा सभाको अध्यक्षमा पुनः कानून, थाकसलाई युवामैत्री बनाउन माग

थारु युवा सभाको अध्यक्षमा पुनः कानून, थाकसलाई युवामैत्री बनाउन माग
हमार पहुरा समाचारदाता नवलपरासी, भदौ २४ गते । थारु कल्याणकारिणीसभा (थाकस) को भातृ संगठन थारु युवा सभाको केन्द्रीय अध्यक्षमा पुनः कानूनलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवलपरासीमा शनिबार सम्पन्न तेस्रो महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । सभाको सात उपाध्यक्षमा क्रमशः रमेश चौधरी, पवन थारु, जोगमाया महतो, सोहनप्रसाद...

लायन्स क्लव अफ रामधुनीले दुई थारुसहित गर्यो तीन पत्रकारलाई सम्मानित

लायन्स क्लव अफ रामधुनीले दुई थारुसहित गर्यो तीन पत्रकारलाई सम्मानित
हमार पहुरा समाचारदाता झुम्का, भदौ २२ गते । रेडियो रामधुनीकर्मि सहित तीन पत्रकार सुनसरीमा सम्मानित भएका छन् । लायन्स क्लव अफ रामधुनीको सन् २०१८-१९ को समितिका पदाधिकारीहरुलाई शुक्रबार पदस्थापन गर्ने कार्यक्रममा नगद राशिसहित सम्मानपत्रले पत्रकारलाई सम्मानित गरिएको हो । लान्यस क्लवका डिस्ट्रिक गर्भनर (एम.जि.एफ) तथा कार्यक्रमका प्रमुख अतिथी अनन्तप्रसाद भेटवालले पत्रकारलाई सम्मानित गर्नुभयो...

कृष्णजन्माष्टमीकै दिन आइतबार पूर्वीया थारुले रैव पर्व मनाउँदै

कृष्णजन्माष्टमीकै दिन आइतबार पूर्वीया थारुले रैव पर्व मनाउँदै
सुनिल चौधरी झुम्का, भदौ १६ गते । धार्मिक र स्वस्थयलाभको कामना गर्दै पुर्वका थारुहरु भदौ १७ आईतवार “रैब पर्व” मनाउने तयारी गरेका छन् । आईतवारका दिन रैब पर्व मनाउँदै दहि, च्युरा, दुध, खिर, जुलेबी, मिठाई, फलफुल तथा गुलियो खानेकुराहरु खाएर मनाउने तयारी गरिएको थारु अगुवाले बताएका छन् । थारु भाषामा आईतवारलाई रैब...

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए
भगतराम थारु नेपालगन्ज, भाद्र १६ गते । डेढ दशक गायन क्षेत्रमा काम गरेर गायक खेम भौगरियाले ३५ लाख बराबरको एक तले घर निर्माण गर्न सफल हुनु भएको छ । कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताउनुभयो । अरु कुनै पेशा...

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा
भगतराम थारु नेपालगन्ज, भाद्र १३ गते । थारु गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्वसागर परियार र सुमन चौधरीको स्वर रहेको सो गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो । झुम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको...

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा
भगतराम थारु नेपालगन्ज, भाद्र ११ गते । थारु गीत मै नाचुँ जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा छन् । कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेरदेखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको बताउँछन् । मेहनत र परिश्रमकासाथ अहिले दर्शकहरुको मन जित्न सफल भएकाले खुसी...

नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित

नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित
सुनिल चौधरी झुम्का, भदौ १० गते । भाषालाई जागृत गराउँदै कबिताको माध्यमबाट थारु समाजलाई खवरदारी गर्ने उद्देश्यसाथ लेखक परशुराम चौधरीको थारु कबिता संग्रह आइतवार बिमोचित भएको छ । सुनसरी बक्लौरीका स्थानिय स्रष्टा परश्ुाराम चौधरीले रचना गरेको थारु भाषा साहित्य जागरण कबिता संग्रह रामधुनीको झुम्कामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । थारु कल्याणकारीणी...

थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा

थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा
कारी महतो थारु भरतपुर, भदौ ९ गते । आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुने थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रिय महाधिवेशनमा चितवन थाकस शाखाका पूर्व जिल्ला सभापति विश्राम महतोले शनिबार अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । थारु समुदायको छाता संगठन थाकस केन्द्रीय समितिलाई सक्रिय बनाउन आफूले उम्मेदवारी घोषणा...

भान्साकोठामै पुग्यो ग्याँसको पाइप, प्रधानमन्त्री ओलीले गर्नुभयो उदघाटन

भान्साकोठामै पुग्यो ग्याँसको पाइप, प्रधानमन्त्री ओलीले गर्नुभयो उदघाटन
विराटनगर, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रमबीच नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गर्नुभएको छ । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौशालामा ८४ लाख रुपियाँमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ। ग्यास उत्पादनका लागि गौशाला...