सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का
कुलदिप चौधरी
झुम्का, माघ १ गते । सुनसरीको झुम्का बजारमा थारु महिला उत्थान समाजद्वारा आयोजित दोस्रो थारु माघी महोत्सव एवं तिला संक्राइतले झुम्कामा तहल्का मच्चाइरहेको छ ।
पुस ३० गते शुरुभएको महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवले झुम्काबजारमा बेग्लै किसिमको रौनक ल्याइदिएको छ । थारु संस्कार र संस्कृतिजन्य कार्यक्रमको रमझमले...














