पक्राउ परेका थारुलाई सरकारले तत्काल छाड्नुपर्छः नेता लेखी
कुलदिप चौधरी
सुनसरी, बैशाख ३१ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले आन्दोलनका क्रममा थुनामा परेका थारुलाई तत्काल सरकारले विना शर्त रिहाई गर्नुपर्ने बताउनुभएको छ ।
सुनसरिको झुम्कामा थारु पत्रकार संघ नेपाल जिल्ला शाखा सुनसरीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता लेखीले त्यस्तो बताउनु भयो । घाइतेहरुको निःशुल्क उपचार र मृतकलाई...














