घाइते माधव थारुको शल्यक्रिया विहिबार हुँदै, सहयोगको अपिल
लक्की चौधरी
काठमाडौं, मंसिर २९ गते । थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको शल्यक्रिया विहिबार ट्रमा सेन्टर काठमाडौंमा हुनेभएको छ । मंगलबार एमआरआई सम्पन्न भएपछि अपरेशन (शल्यक्रिया) हुन लागेको हो ।
उपचारमा संलग्न थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुकाअनुसार उपचारमा संलग्न चिकित्सक डा. गौरव...














