कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति
तस्विरः प्रेम चौधरी, धनगढी
अविनाश चौधरी
धनगढी, साउन ३१ गते । संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ ।
सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी थरुहटले संघीय संरचना सीमाङ्कनको विषय टुङ्गोमा नलगाई स्थानीय तह पुनःसंरचना गर्नु समस्या झन बल्झाउने षडयन्त्र रहेको बताएको छ...