ब्यानर समाचार
भारततर्फ लैजादै गरेको साढे दुई क्वीन्टल अवैध मरिच प्रहरी नियन्त्रणमा
भगतराम थारु
नेपालगञ्ज, साउन २५ गते । नेपालगन्जको बाटो भएर भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारततर्फ लैजादै गरेको सो मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ४० गण नेपालगंजले नियन्त्रणमा लिएको हो । दुई क्वीन्टल ४०...
आदिबासी जनजातिहरु पछाडि परेका होइनौं, अरुले पछाडि पारेका हुन्ः नेताहरु
भगतराम थारु
नेपालगञ्ज, साउन २४ गते । नेपालका आदिवासी जनजातिहरु पछाडी परेको नभई अरुबाट पछाडि पारिएका हुन भनेर आदिबासी नेताहरुले टिप्पणी गरेका छन् ।
२४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बाँकेको चिसापानीमा मनाइरहँदा नेताहरुले त्यस्तो बताए । राज्यले आदिवासी जनजातिहरुलाई जहिले पनि नराम्रो दृष्टिले हेर्ने गरेको अगुवाहरुको आरोप छ । राज्यले अवसर...
विश्व आदिबासी दिवस मनाइँदै, जनजातिप्रति राज्य उदासिन रहेको आरोप
काठमाडौं, साउन २४ गते । चौविसौं विश्व आदिबासी दिवस विहिबार देशभर आदिबासी जनजातिहरुले विभिन्न व्यानरमुनि रहेर मनाएका छन् । दिवस मनाइरहँदा आदिबासी जनजाति नेताहरुले राज्यले अझै जनजातिप्रति उदासिन रहेको आरोप लगाएका छन् ।
नेपाल आदिबासी जनजाति महासंघको आयोजनामा आदिबासी जनजातिले विहिबार काठमाडौंको राष्टियसभा गृहमा भव्य कार्यक्रम गरेका छन् । कार्यक्रममा आदिबासी...
थारु कल्याणकारिणी सभाको महाधिबेशन चहल पहल शुरु
धिरेन्द्रकुमार चौधरी
रामधुनी, (सुनसरी), साउन २३ गते । थारु कल्याण कारीणी सभाको केन्द्रिय महाधिबेशन नजिकैदै गर्दा जिल्ला, नगर र गाउ कमिटीमा नया नेतृत्व चयनका लागि चहल पहल शुरु भएको छ । अधिबेशन नजिकिदै जादा संस्थामा नेतृत्व लिनेको होडबाजी शुरुभएको छ ।
थाकस, सुनसरीका सभापति पुनितलाल चौधरीले थाकस, सुनसरीको अधिबेशन आउदो भदौ २२...
पहिले अपने बदलो, तब युग बदली (थारु भाषा)
हाथ दे, साथ दे मुक्ति आन्दोलन (थारु भाषा)
प्रारम्भ
युद्धमें हारल सिपाहीके तरह थारुसब मुझ्र्याल छै । यी स्वभाविक देखल जाइछै कि चुनावमें प्रतिस्पर्धा कैरके येल प्रतिनिधिसब सोहो बिना संकोच चाकरीके लेल दौरवरहा कैर रहल्छै । आब त येहेन लागैछै कि सबसे निरीह आ मुँह दुबरा थारु जनप्रतिनिधिसब छै कारण संगे कैलाली क्षेत्र नं. १ से निर्वाचित जनप्रतिनिधी सदरखोर...
महिला माथिको हिंसा कहिलेसम्म ?
देशमा गणतन्त्र आयो । लोकतन्त्रको स्थापना भयो । बीस बर्षको लामो अन्तरालपछि जनताले जनप्रतिनिधि पनि पाए ! तर शान्ति सुरक्षा पाएनन् । शान्तिको श्वास फेर्न पाएनन् । देशमा दिनानुदिन बलात्कार, हत्या, अपहरणका घट्ना बढिरहेका छन् । तर त्यसको रोकथामको कुनै ठोस कदम चालिएको देखिंदैन ।
राष्ट्रको प्रमुख अङ्ग मानिने सुरक्षा निकायको...
आमाको हत्याले छ सन्तानहरुको विचल्ली, बच्चाका बाबु बेडुवा छन् जेलमा
भगतराम थारु
कोहलपुर, साउन २० गते । एक बर्ष अगाडी श्रीमतीको बिभत्स तरिकाले हत्या गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका श्रीमान मोहम्मद अस्ताव बेडुवाको बच्चाहरुको अहिले विचल्ली छ ।
आमाको हत्या र बाबु जेलमा भएपछि छजना बच्चाको अहिले विचल्ली छ । कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरका २९ बर्षिय मोहम्मद अस्ताव...
भन्सार छली ल्याइएका विभिन्न सामानहरुको सशस्त्र प्रहरीले गर्यो नष्ट
भगतराम थारु
नेपालगन्ज, साउन १९ गते । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म महेन्द्रनगरले शनिवार भन्सार छलि भित्राएको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीको सक्रियतामा समातिएको पटाका वडा कार्यालयका वडा अध्यक्ष, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको हो ।
भन्सार छलि भित्रिएको पटाका जमुनाहामा रहेको गस्ती...














