थारु समुदायको कला संस्कृतिका लागि थारु कलाकार एकजुट हुने
भगतराम थारु
नेपालगन्ज, साउन ५ गते । पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको भन्दै थारु कलाकारहरु एकजुट हुने बताएका छन् ।
थारु गीत संगित चर्चामा आइरहँदा थारु कलाकारहरु पनि जोश जागरकासाथ लागिपर्ने दावी गरेका...














