यस्तो छ नव पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्र (पूर्णपाठ)

यस्तो छ नव पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्र (पूर्णपाठ)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा १) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई...

दुई वर्षभित्र कैलारी गाउँपालिकाको सडकमा ग्राभेल सकाउँछुः अध्यक्ष चौधरी

दुई वर्षभित्र कैलारी गाउँपालिकाको सडकमा ग्राभेल सकाउँछुः अध्यक्ष चौधरी
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी (अंकीत) गाउँको विकासमा स्थानीय सरकारमार्फत लागि पर्नुभएको छ । विगतमा गाउँको विकास र सत्तामा जनताको पहुँच बनाउन भन्दै १० वर्षे सशस्त्र युद्धको स्थानीयरुपमा नेतृत्व गर्नुभएका चौधरी अहिले गाउँपालिकाको अध्यक्षजस्तो जिम्मेवारीमा आएपछि गाउँको मुहार फेर्न के कस्तो योजनासहित काम गरिरहनुभएको छ ? पत्रकार लक्की चौधरीले गर्नुभएको...

‘हामीसँग आरामदायी बहुमत छ तर कांग्रेसलाई साथै लिएर अघि बढ्छौं’

‘हामीसँग आरामदायी बहुमत छ तर कांग्रेसलाई साथै लिएर अघि बढ्छौं’
लक्की चौधरी काठमाडौं, जेठ ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीको एकतापछि संघीय संसदमा आफूहरुको एक्लै आरामदायी बहुमत भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा...

ऐतिहासिक धरोहरको संरक्षण गर्न खोज्दा ईटहरीका थारुमाथि उल्टै मुद्दा

ऐतिहासिक धरोहरको संरक्षण गर्न खोज्दा ईटहरीका थारुमाथि उल्टै मुद्दा
सुनिल चौधरी सुनसरी, जेठ २ गते । ऐतिहासिक तथा पौराणिक धरोहर संरक्षण गर्न खोज्दा ईटहरीका थारु अगुवाहरुमाथि मुद्दा लगाइएको छ । त्यसको थारु अगुवाहरुले निन्दा गरेका छन् । ईटहरी ८ स्थित टेंग्राटोलमा धेरै पहिले देखिनै ग्रामथान, भुमिघर लगायत पानिघट्ट, जितियाघाट, पोखरी रहेकोमा त्यसलाई स्थानियहरुले ब्यवस्थापन गर्नखोज्दा जग्गा भुमाफियाहरुले चारजना थारु अगुवाहरु माथि...

आदिबासी जनजातिको मुद्दा पहिचानमा पत्रकारको भूमिका महत्वपूर्ण

आदिबासी जनजातिको मुद्दा पहिचानमा पत्रकारको भूमिका महत्वपूर्ण
रतनपुर (कैलाली), वैशाख २९ गते । आदिबासी जनजातिको मुद्दा र सवाल पहिचानमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहने हुनाले आदिबासी जनजाति पत्रकारले त्यसमा समाजलाई सहयोग गर्नुपर्ने भनाई अगुवाहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीद्वारा आयोजित मिडियामा आदिबासी जनजातिहरुको सवाल र मुद्दा पहिचान विषयक कार्यशाला गोष्ठीमा वोल्ने वक्ताहरुले त्यस्तो बताएका...

नेपाल–भारतवीचको सम्बन्ध समानताका आधारमा कायम रहनुपर्छ

नेपाल–भारतवीचको सम्बन्ध समानताका आधारमा कायम रहनुपर्छ
लक्की चौधरी काठमाडौं, वैशाख २६ गते । वैदेशिक मामिलाका जानकारहरुले नेपाल–भारतबीच ऐतिहासिककालदेखि सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएपनि त्यसलाई परिमार्जन गर्दै समानताका आधारमा सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन् । सेन्टर फर डिप्लोमेसी एण्ड डेभलेपमेन्ट संस्थाको आयोजनामा बुधबार यहाँ आयोजित नेपाल–भारत सम्बन्धः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठीमा जानकारहरुले त्यस्तो धारणा राखेका...

मलेसियामा पनि अब फोनिजको विदेश शाखा, सचिवमा आर.एन. चौधरी चयन

मलेसियामा पनि अब फोनिजको विदेश शाखा, सचिवमा आर.एन. चौधरी चयन
आर.एन. चौधरी मलेसिया, बैशाख २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को मलेसिया शाखा गठन भएको छ । यो सँगै फोनिजको विदेश शाखा संख्या ६ पुगेको छ । मलेसियाको राजधानी क्वालालमपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संगठन सचीव मिलन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले फोनिजको मलेशिया शाखा गठन गरेको हो...

ओली–दाहाल बार्ता निस्कर्षोन्मूख, भोलि २२ मा एकताको मिति घोषणा हुने

ओली–दाहाल बार्ता निस्कर्षोन्मूख, भोलि २२ मा एकताको मिति घोषणा हुने
लक्की चौधरी काठमाडौं, वैशाख २१ गते । वाम दलमा आवद्ध दुई दलको एकीकरण प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ । दुई दलका अध्यक्षहरुबीचको वार्ता सकारात्मक ढङ्गले अघि बढेपछि सम्भवतः आउने शनिबार २२ गते पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिएको दुवै अध्यक्षका सचिवालयका सदस्यहरुको बुझाई छ । यसअघिसम्म दुई अध्यक्षबीचको वार्ता र...

महिला उत्थान समाजको तीन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

महिला उत्थान समाजको तीन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न
सुनिल चौधरी झुम्का, बैशाख १९ गते । महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्धि गर्दै महिला शसक्तिकरणकालागि आयोजित तीन दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा भएको तालिम रामधुनी १ को सहयोगमा भएको थियो । सो तालिममा नेतृत्वको बारे महिला अधिकार, भुमिका, मन्तब्य दिन सक्ने कला,उदघोषण र...

थारु गीत कोइ कठैं महि आइटम बम बोलको गीतको अडियो सार्वजनिक

थारु गीत कोइ कठैं महि आइटम बम बोलको गीतको अडियो सार्वजनिक
भगतराम थारु नेपालगन्ज, बैशाख १९ गते । थारु गीतको चर्चित गायक विश्वसागर परियारले भर्खरै बजारमा आइटम बम बोलको गीतको अडियो सार्वजनिक गर्नुभएको छ । गीत संगित तथा गोष्ठी सम्मेलन देखिलिएर महोत्सवमा समेत नाम अग्र पंक्तिमा आउने गायीका ज्योती मगरको साथमा परियारले बजारमा थारु गीत कोइ कठै महिन आइटम बम बोलको अडियो सार्वजनिक...