झुम्कामा भव्य रुपमा सम्पन्न भयो एकीकृत जितिया पावैन २०८० कार्यक्रम
हमार पहुरा डट कम
झुम्का,असोज २० गते । झुम्काको जितमहान चोकमा थारु एकीकृत जितिया पावैन २०८० भव्यरुपले सम्पन्न भएको छ । थारु पहिचानका लागि साँस्कृतिक कला प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । थारु दिदीवहिनीहरुले निराहार व्रत बसी सन्तानको सुख शान्तिका लागि मनाइने यस पर्वको अवसरमा कार्यक्रम गरिएको हो ।
थारु कल्याणकारिणी...














