आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा, तयारी तिव्र
सन्तकुमार चौधरी
चितवन, मंसिर ९ गते । नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशन चितवनको नारायणगढमा हुने भएको छ । यो पटक नेपाल आदिवासी जनजाति महासंघको बन्दसत्र नारायणगढस्थित नारायणी कलामन्दीरमा आयोजना गर्ने तयारी गरिएको छ । यसअघि आठौं महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा आयोजना गरिएको थियो ।
बन्दसत्र पूर्व विभिन्न जातजातिका झाँकीसहित ¥यालीले...













